अर्थ

प्रजातान्त्रिक सरकारहरुले समाप्त पारेका उद्योगहरु चिनौं

२०७२ फागुन ५ गते १३:४०

काठमाण्डु, ५ फागुन– पञ्चायत शासन खराब भनेर मुलुकमा जनआन्दोलन भयो । प्रजातन्त्र पनि आयो । पञ्चहरुको कुर्सीमा जनताले चुनेका प्रतिनिधि गए । बहुदलीय व्यवस्थाले मुलुक र जनताको पक्षमा काम गर्ने आशा पनि गरियो । प्रजातन्त्रले केही दिएन भन्न सकिने अवस्था पनि छैन । तर...

रसुवा भन्सारको राजस्व शून्यमा झर्यो

२०७२ फागुन ५ गते १२:४५

रसुवा, ५ फागुन – रसुवागढी नाका सञ्चालन भई चिनियाँ सामान आउन थालेपछि ह्वात्तै बढेको भन्सार राजस्व आजभोलि शू्न्यमा झरेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार बर्सेनि चिनियाँ भूभागको तिब्बत क्षेत्रमा परम्पराअनुरुप वसन्त पर्व अर्थात् ल्होछार पर्व मनाउन त्यहाँका...

पोखरामा सूचना प्रविधि मेला फागुन २१ देखि

२०७२ फागुन ५ गते १२:१०

पोखरा, ५ फागुन – कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ कास्कीले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सातौँ पोखरा सूचना प्रविधि मेला गर्ने भएको छ । विगतका वर्षमा क्यान कास्कीले आफ्नो छुट्टै समयमा मेला सञ्चालन गर्दै आएकामा यस वर्ष बढी दर्शक भेला...

सहकारीले विपन्न महिलालाई उद्यमी बनायो

२०७२ फागुन ४ गते १५:५९

चितवन, ४ फागुन – चितवनको दक्षिण माडीका विपन्न र गरिव महिलाहरु संगठित हुँदै सहकारी नै स्थापना गरेर उद्यमी बन्न सफल भएका छन् । आफ्नो घरको दैनिकी चलाउन दिनभर ज्याला मजदुरी गरेर पेट पाल्ने उनीहरु अहिले तरकारी खेती र पशुपालन गरेर मनग्य आयआर्जन गरिरहेका छन्...

प्रधानमन्त्रीको भ्रमणले धरासायी आर्थिक क्षेत्रलाई उठाउन टेवा पुग्नपर्छ: राणा

२०७२ फागुन ४ गते १५:३९

काठमाण्डु, ४ फागुन– उद्योगपति एवम् व्यापारीहरुले प्रधानमन्त्री केपी शर्माओलीको फागुन ७ गतेबाट हुने भारत भ्रमणले नेपाल भारतबीच देखिएको असमझ्दारी हटाएर सम्बन्धमा विश्वासको वातावरण निर्माण गर्न सक्नुपर्ने बताएका छन् । मंगबलार राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा उनीहरुले सो धारण व्यक्त गरेका हुन् । उनीहरुले...

बुधबारदेखि यसकारण घट्दैछ दुई घण्टा लोडसेडिङ

२०७२ फागुन ४ गते १४:३०

काठमाण्डु,४ फागुन– नेपाल–भारतबीच भएको सम्झौताअनुसार बुधबारबाट भारतले नेपाललाई दिएको ८० मेघावाट विद्युत आउने भएको छ । बुधबारबाट ल्याइने भनिएतापनि यसको पूर्ण कार्यान्वयन भने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण शुरु हुने दिन शुक्रबारदेखि बिजुली निर्यातको घोषणा गर्ने तयारी भारतले गरिरहेको छ । सो परिणाममा बिजुली...

गाईपालक कृषकलाई लाखौँको नोक्सानी

२०७२ फागुन ४ गते १४:१६

म्याग्दी, ४ फागुन – जिल्लाको घार र शिखका गाईपालक कृषकलाई चिज बिक्री घटेपछि लाखौँको नोक्सानी भएको छ । भूकम्प र नाकाबन्दीका कारण पर्यटक आगमन घटेपछि घार र शिखको पाउद्वारमा उत्पादित चिज बिक्री नहुँदा कृषक मारमा परेका हुन् । म्याग्दी, मुस्ताङ र कास्कीका होटलमा पर्यटक...

कृषकको आकर्षण बन्यो माछापालन र बगरखेती

२०७२ फागुन ४ गते १३:५३

प्यूठान, ४ फागुन -पछिल्लो समय जिल्लामै व्यावसायिक माछापालन गर्ने किसान बढ्दै गएका छन् । कृषि व्यवसायमा संलग्न कृषक माछाबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसायमा आकर्षित हुँदै गएका हुन् । दश वर्षयता माछापालन गर्दै आएका मरन्ठाना–४ का दिनबहादुर जीसी जिल्लाकै उत्कृष्ट माछापालक कृषक बनेका छन्...

सुन्तला, आलुको ‘ग्रेडिङ’ले किसानलाई बढी फाइदा

२०७२ फागुन ४ गते १२:४०

बागलुङ, ४ फागुन – जिल्ला कृषि विकास कार्यालयले यसै वर्षदेखि सुन्तला र आलुको ‘गे्रडिङ’ सुरु गरेको छ । ग्रेडिङ सुरु गरेपछि सुन्तला र आलुको बजारीकरणलाई मद्दत पुगेको छ । ‘ग्रेडिङ’ गरिएका दुई हजार ‘कार्टुन’ सुन्तला जिल्ला बाहिर निर्यात गरिएको छ भने सुन्तला ‘कार्टुन’मा किसानलाई...

पूर्वाधार आयोजना अनुगमन तथा निर्देशन उच्चस्तरीय समिति बैठक

२०७२ फागुन ३ गते १५:३९

काठमाण्डु, ३ फागुन – पूर्वाधार आयोजना अनुगमन तथा निर्देशन उच्चस्तरीय समितिले ‘ऊर्जा संकट निवारण काल’ सम्बन्धी अवधारणापत्र प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमण अगाडि टुंग्याउने गरी छलफललाई अगाडि बढाएको छ । प्रधानमन्त्री ओलीलाई प्रारम्भिक रुपमा जानकारी गराइसकेको कार्ययोजनालाई पूर्णता दिन सोमबार बसेको बैठकले दस...

नेपाल बैंकको कर्मचारी कर्जा योजना

२०७२ फागुन ३ गते १५:०८

काठमाण्डु, ३ फागुन – नेपाल बैंक लिमिटेडले सरकारका निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षक एवम् अर्ध सरकारी तथा सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीलाई लक्षित गरी नयाँ कर्जा योजना ल्याएको छ । बैंकले यसै महिनादेखि लागू हुने गरी ‘एनबिएल प्रोफेसनल घर कर्जा’ तथा ‘एनबिएल प्रोफेसनल गाडी कर्जा’...

तेजपात उत्पादनबाट यस वर्षमात्र सात करोडको आम्दानी

२०७२ फागुन ३ गते ११:१३

उदयपुर, ३ फागुन – उदयपुर जिल्लाको मध्य पहाडी तथा पूर्वी पहाडी क्षेत्र र पश्चिमी पहाडी क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिँदै आएको तेजपात उत्पादनमा वृद्धि भई यस वर्ष झन्डै सात करोड रुपैयाँको तेजपात उत्पादन भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार जिल्लाको पश्चिमी पहाडी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us