चितवन, ३ फागुन – जिल्ला कृषि विकास कार्यालय चितवनले तरकारीखेती गर्ने युवा कृषकलाई यसवर्ष ३६ लाख रुपैयाँ प्रोत्साहनस्वरुप अनुदान दिने भएको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत सो रकम दिनका लागि ६८ जना कृषकको छनोट गरिएको छ । बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार १९९...
काठमाण्डु, २ फागुन– काठमाण्डु महानगरपालिकाभित्र सञ्चालन हुँदै आएका अधिकांश ठूला होटलले सवारी घरजग्गा कर तिरेका छैनन् । काठमाडौँ महानगरपालिकाले कर नबुझाउने ठूला होटललाई कारबाहीको प्रक्रिया सुरु गरेपछि केहीले व्यवसायी कर तिरे पनि सवारी र घरजग्गा घर कर भने तिरेका छैनन् । महानगरपालिकाका राजस्व माहाशाखा...
काठमाण्डु, २ फागुन – साहसिक पर्यटनको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ) मा पछिल्लो समय आन्तरिक ताथ बाह्य पर्यटकको आकर्षण बद्दै गएको छ । कम लगानी र तुरुन्तै बढी लाभ पाइने भएकाले यसको व्यावसायिक आकर्षण बढ्दो छ । यद्यपि, यो व्यवसाय अझै व्यवस्थित र...
जनकपुरधाम, २ फागुन – बन्द हडताल र मधेस आन्दोलनको मौका छोपी हुकिङ गरी विद्युत चोरीको घटना बढ्दै गएकाले धनुषामा चुहावटबाट विद्युत प्राधिकरणलाई प्रतिमहिना दुई करोड ५० लाख रुपैयाँ घाटा लाग्दै आएको छ । प्रतिमहिना ७५ लाख युनिट विद्युत खपत हुने यस जिल्लामा हुकिङबाट विद्युत...
वीरगन्ज, २ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका बेला दुई देशबीचको व्यापार सहज बनाउनका लागि पूर्वाधार निर्माण विषयलाई विशेष महत्व दिनुपर्ने सुझाव वीरगञ्जका उद्योगी व्यवसायीहरुले दिएका छन् । उनीहरुले औद्योगिक कच्चा पदार्थको आपूर्ति र अत्यावश्यकीय उपभोग्य मालसामानको ढुवानीका लागि रेलमार्ग उपयुक्त विकल्प...
काठमाण्डु, १ फागुन – खेतबारीका आली कान्लामा खेती गरेर थाली र ढक्कीमा सङ्कलन गरी सहजै बिक्री हुने फूलमा समेत नेपाल परनिर्भर हुनुपरेको छ । नेपालमा फूलखेती व्यावसायिक ढङ्गले सुरुआत भएको झन्डै २३ वर्ष पुगिसक्दा पनि पुष्प व्यवसायको परनिर्भरता शून्यमा झर्न सकेको छैन, खाद्यान्न त...
काठमाण्डु, १ फागुन – राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई आवश्यक पर्ने जग्गाको पहिचान गर्ने कामलाई तीव्र पारिएको छ । चालु आवभित्रै आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ पहिलो चरणमा जग्गाको पहिचान गर्ने कामलाई युद्धस्तरमा अगाडि बढाइएको हो । धादिङ र गोरखाका...
सल्यान, १ फागुन – जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अदुवा उत्पादनको २ प्रतिशत मात्रै जिल्ला बाहिर निर्यात भएको छ । अघोषित नाकावन्दीका कारण अदुवाले बजार पाउन नसकेपछि २ हजार मेट्रिक टन भन्दाबढि अदुवा जिल्लाभित्रै थन्किएको हो । जिल्लाका विभिन्न गाविसहरुमा यस वर्ष २४ हजार...
पाल्पा, १ फागुन – कृषिबाली बिमा कार्यक्रमले लगानी डुब्ने र नोक्सान हुने चिन्ताबाट कृषक मुक्त भएका छन् । तरकारीको उत्पादन नभए अर्थात् रोग, किरा, असिना पानीले क्षति बनाएमा लगानी सुरक्षित गर्न जिल्लाका कृषक यतिबेला कृषि बाली बिमा गराउनमा व्यस्त छन् । जिल्लाका बराङ्दी, चिर्तुङ्धारा,...
तनहुँ, १ फागुन – जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ साँखर निवासी सन्तोष सिग्देलले १० रोपनी क्षेत्रफलमा एक करोड रुपैयाँ लगानी गरेर नेपाली कागजको उद्योग खोलेका छन् । गत वैशाख महिनादेखि उद्योग स्थापना गरी सुरुवात गर्नुभएका सिग्देलले हाल दैनिक दुई हजारदेखि तीन हजारको (ताऊ)सङ्ख्यासम्म नेपाली कागज उत्पादन...
काठमाण्डु, १ फागुन – यही फागुन ४ देखि ९ गतेसम्म काठमाण्डुस्थित भृकुटीमण्डपमा आयोजना हुने २७ औँ औद्योगिक प्रदर्शनीमा ३०० कक्ष राखिने भएको छ । औद्योगिक विकासलाई अझ अगाडि बढाउनका लागि घरेलु तथा साना उद्योग विकास समितिले सो प्रदर्शनी गर्न लागेको हो । कम्तीमा एक...
इलाम, १ फागुन – इलाममा साढे छ करोडको लागतमा ३५ वटा भन्दा बढी खानेपानी आयोजना निर्माण सुरू गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामका अनुसार छ करोड ५१ लाखको लागतमा जिल्लाका विभिन्न गाउँ विकास समितिमा खानेपानीका आयोजना सुरू गरिएको हो । कार्यालयका...