अर्थ

बजेट अपडेटः काठमाण्डु उपत्यकामा बन्न भयो नयाँ स्याटेलाइट शहर

२०७३ जेठ १५ गते १६:५०

  सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः काठमाण्डु उपत्यकामा थप एउटा स्याटेलाइट शहर बनाउन काम थालिने बताएका छन् ।...

मध्यपहाडी पुष्पलाल राजमार्ग ५ वर्षभित्र सम्पन्न गरिने

२०७३ जेठ १५ गते १६:४८

काठमाण्डु, १५ जेठ– सरकारले पुष्पलाल मध्यपहाडी राजमार्गलाई ५ वषभित्र सञ्चालन गर्ने गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३र०७४ को अनुमानित आय तथा ब्ययको विवरण पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् । सो घोषणा गर्दै उनले सो सडकका लागि २ अर्ब...

बजेट अपडेटः १० वटा आधुनिक शहर निर्माणका लागि अध्ययन गरिने

२०७३ जेठ १५ गते १६:४५

सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः मध्यपहाडि राजमार्गमा १० वटा आधुनिक शहर निर्माणका लागि अध्ययन गरिने जानकारी दिएका छन् ।...

काठमाण्डु–निजगढ द्रुत मार्गलाई १० अर्ब

२०७३ जेठ १५ गते १६:३८

  काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा काठमाण्डु निजगढ द्रुतमागलाई १० अर्ब रुपैयाँ छुट्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७३ ७४ को आय व्यय (वजेट) पेस गर्दै सो घोषणा गरेका हुन् । उनले सो आयोजनलाई आगामी वर्ष तीव्र रुपमा अघि...

ठूला जलविद्युत आयोजना प्राथमिकतामा

२०७३ जेठ १५ गते १६:३२

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा ठूला जलविद्युत आयोजनाहरुलाई प्राथमिकताको सच्ीमा राखेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७३ ७४ को आय व्यय (वजेट) पेस गर्दै सो घोषणा गरेका हुन् । उनले पश्चिम सेती, तामाकोसी तेश्रो र अरुण तल्लो लगायतलाई प्राथमकिता...

बजेट अपडेटः पुननिर्माणका लागि १ खर्ब ४० अर्ब

२०७३ जेठ १५ गते १६:२४

    सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३÷०७४ का लागि १० खर्ब २५ अर्बभ आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब ४० अर्ब रकम छुट्टयाइएको जानकारी दिएका छन् ।  ...

अपरहणमा परेका नेपाली उद्योगपति केडियाबारे भारतीय मिडियाको सन्सनीपूर्ण खुलासा !

२०७३ जेठ १५ गते १५:११

एजेन्सी– केही दिनअघि वीरगञ्जबाट अपरहणमा परेका उद्योगपति सुरेश केडियालाई अपरहणकारीहरुले एक सय करोड रुपैयाँ फिरौती मागेको खुलासा भएको छ । भारतीय हिन्दी साइट न्युज २४ ले सो कुराको खुलासा गरेको हो । बिहारको सीमाबाट अपरहणकारीहरु घुसेको संकेत गर्दै उसले लेखेको छ, ‘नेपालका प्रतिष्ठित व्यापारी...

लोकप्रिय बजेटसँग तर्सनु पर्दैन: महत

२०७३ जेठ १५ गते १३:२०

भक्तपुर, १५ जेठ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले सरकारले ल्याउन लागेको लोकप्रिय भनेर चर्चा गरिएको बजेटदेखि काँग्रेसले तर्सनु नपर्ने बताएका छन् । कांग्रेस मध्यपुर थिमिनगर समितिले शनिबार यहाँ आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सरकारको लोकप्रिय भनिएको बजेटदेखि तर्सनु पर्दैन,...

अर्थमन्त्री सुवर्ण शमशेरद्वारा प्रस्तुत नेपालकै पहिलो बजेट यस्तो थियो (पूर्णपाठसहित)

२०७३ जेठ १५ गते १२:५५

यस्तो थियो तत्कालीन अर्थमन्त्री सूवर्ण शमशेर राणाले २००८ सालमा पेश गरेको नेपालको पहिलो बजेटः १. दाजुभाइ, दिदीबहिनी आज तपाईहरूसँग जुन विषयमा केही भन्न लागेको छु, सो नेपालको निम्ति केही नविन भएता पनि सारा जनताको निम्ति साह्रै नै चाखलाग्दो र मार्मिक छ । अरू मुलुकहरूमा...

सरकारी कर्मचारीको तलब ५०० !

२०७३ जेठ १५ गते १२:५१

कञ्चनपुर, १५ जेठ– सरकारी कर्मचारीले पाउने मासिक तलब पाँच सय मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो ।   कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक पाँच सय तलब थाप्दै आएका छन् । हालै इकाइमा...

अब कागज बोकेर नेप्से धाउनु नपर्ने !

२०७३ जेठ १४ गते १७:४८

काठमाण्डु, १४ जेठ – सेयर बजारमा आबद्ध कुनै पनि सङ्घ तथा वित्तीय संस्थाले अब कागज बोकेर नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा धाउनु नपर्ने भएको छ । कम्पनीको कार्यालयमा नै बसेर स्टकको वेबसाइटमार्फत कम्पनीको सम्पूर्ण विवरण उपलब्ध गराउन सक्ने प्रणालीको विकास गरिएको छ । सो प्रणालीको...

नागरिक लगानीे कोषप्रति जनविश्वास बढ्दो

२०७३ जेठ १४ गते १७:३१

काठमाण्डु, १४ जेठ – कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषमा नागरिकको विश्वास बढ्दै गएको पाइएको छ । सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षणअनुसार समग्र नागरिकको विश्वास बढेको पाइएको हो । निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us