झापा, १७ जेठ – नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्देश्यले ८०० बिरुवा वितरण गरेको छ । सहकारीको बुधबारेमा रहेको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी आफ्ना सेयर सदस्यलाई सो बिरुवा वितरण गरेको हो । सहकारीले कागती रोपणसम्बन्धी अभियान नै सञ्चालन गरेर...
हुम्ला, १७ जेठ – जिल्लामा पहिलोपटक ‘हुम्ला सांस्कृतिक महोत्सव’को आयोजना गरिएको छ । सञ्जीवनी कला केन्द्र र जिल्ला विकास समितिले संयुक्तरुपमा आइतबारदेखि आयोजना भएको महोत्सवमा जिल्लाका २७ गाउँ विकास समितिले भाग लिएका छन् । महोत्सवमा पुराना सांस्कृतिक झाँकी, महाकाल, ढाल, तरबार, देउडा गीत, छुटके...
मोरङ, १७ जेठ – धिमाल जातिको उद्गमस्थल मानिएको र मोरङको ऐतिहासिक राजारानी पोखरी रहेको क्षेत्रमा होमस्टे (घरबास) को व्यवस्था भएपछि पर्यटक आकर्षित हुन थालेका छन् । राजारानी होमस्टे व्यवस्थापन समितिका सचिव विष्णुकुमार मगरका अनुसार अहिले पर्यटनको सिजन नभएपनि राजारानीमा भने पर्यटकको अभाव छैन ।...
काठमाण्डु, १६ जेठ– पूर्व अर्थसचिव रामेश्वर खनालले नयाँ बजेटमा दिगो रुपमा राजस्व बढ्छ भन्ने निश्चित नभई आन्तरिक राजस्व बढाउन खोजिएकोले ठूलो संकट ल्याउने सम्भावना औल्याएका छन् । आइतबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले यो...
काठमाण्डु १६ जेठ– पूर्व अर्थमन्त्री वर्षमान पुनले मधेसको असुन्तष्टी सम्बोधन हुन नसकेको र तत्काल खर्च गर्ने क्षमताको बृद्धि हुन नसक्ने भएकोले बजेट कार्यान्वयणमा चूनौती भएको बताएका छन् । आइतबार रिपोर्टस् क्लब नेपालको साक्षात्कार कार्याक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । यद्यपि, बजेट सकारात्मक...
काठमाण्डु, १६ जेठ– पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले कर्मचारीको तलब बृद्धि र सामाजिक सुरक्षा भत्ता बृद्धि बाहेक बजेटमा आएका सबै विषयहरु मुलुकको आवश्यकता भएको दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कारमा उनले सो कुरा बताएका हुन् । भुकम्पपछिको पुनःनिर्माण, संविधानको कार्यान्वयन,...
धनगढी, १६ जेठ – साना सिँचाइ कार्यक्रमअन्तर्गत जिल्लामा छनोट भएका आठवटा किसान समूहलाई कृषि सिँचाइ सम्बन्धी उपकरण वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयमा शनिबार आयोजित कार्यक्रममा एक थान पानी तान्ने मोटर र २२ थान डिजेल इञ्जिन किसान समूहलाई हस्तान्तरण गरियो । प्रत्येक...
काठमाण्डु, १६ जेठ – ठमेल पर्यटन विकास परिषद्को आह्वान तथा नेपाल केवल टेलिभिजन महासङ्घको पहलमा ठमेल क्षेत्रमा रहेको तारको व्यवस्थापन कार्य सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाण्डु महानगरपालिकालगायत अन्य संघ संस्था तथा कम्पनीको सहयोगमा पोलमा रहेको तार र पोललाई व्यवस्थित...
काठमाण्डु १६ जेठ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिपक्षलाई बजेट मन नपरेर होइन, सरकारले बढी लोकप्रियता प्राप्त गर्ने चिन्ताले आलोचनाका लागि मात्र टिप्पणी गरेको धारणा व्यक्त गरेका छन् । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको नेकपा एमाले संसदीय दलको बैठकमा बोल्दै उनले सो धारण व्यक्त गरेका हुन्...
काठमाण्डु, १६ जेठ-सरकारले कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ परियोजना लागू गर्ने भएको छ । आव २०७३र७४ को बजेटमार्फत सरकारले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र आत्मनिर्भरमुखी बन्न उक्त परियोजना लागू गर्न लागेको कृषि मन्त्रालयका सहसचिव डा।सुरज पोखरेलले जानकारी दिए । व्यवस्थापिका संसदको बैठकलाई...
काठमाण्डु, १६ जेठ -नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको सन्दर्भ पारेर नेपालका विभिन्न भूगोल तथा क्षेत्रका खानपिनलाई समावेश गरी शुक्रबारदेखि सुरु भएको खाना महोत्सवमा पारखीको सहभागिता बढदै गएको पाइएको छ । स्नेहा ट्राभल मिडिया नेपाल र हस्पिटयालिटी फाउन्डेसन नेपालले संयुक्त रुपमा हात्तीसारस्थित वरोसा लाउन्स एण्ड रेस्टुराँमा...
इलाम, १६ जेठ – इलामको फाकफोक गाविसमा रहेको सिद्धदेवी टिस्टेटले लामो समयदेखि बगान तथा कारखानामा कार्यरत १० जना चिया मजदुरलाई कामबाट हटाएपछि मजदुर समस्यामा परेका छन् । दुई सय ४० दिन काम गरेका मजदुरलाई स्वतः स्थायी गर्नुपर्ने कानुनी प्रावधानको बेवास्ता गर्दै टी स्टेटले यहाँका...