अर्थ

मर्मत सकिएसँगै उत्पादन पनि थालियो तल्लो मोदी एक विद्युत् आयोजनाबाट

२०७३ जेठ १६ गते ११:४२

पर्वत, १६ जेठ – मोदीखोलामा आएको बाढीले क्षति पु¥याउँदा बन्द रहेको पर्वतको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनाको मर्मतकार्य पूर्णरूपमा सम्पन्न भएको छ । गत साउन १३ गते आएको बाढीले क्षतिग्रस्त भएको विद्युत्गृह र उपकरणको मर्मत यसैसाता पूर्णरूपमा सम्पन्न भएको हो...

१० खर्ब ४८ अर्ब बजेट कहाँ कति, थाहा पाउनुहोस् सबै नालीबेली

२०७३ जेठ १५ गते १८:२८

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गरेको छ । व्यवस्थापिका–सांसदको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले कुल विनियोजनमध्ये चालुतर्फ छ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९...

यी हुन्, आव २०७३/०७४ को बजेटमा विशेषता

२०७३ जेठ १५ गते १८:२१

काठमाण्डु, १५ जेठ– व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आव २०७३/०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमा संविधानको कार्यान्वयन, पुनःनिर्माण, अर्थतन्त्रको पुनरुत्थान, गरिबी घटाउने र गुणस्तरीय सामाजिक सेवा विस्तारको लक्ष्य लिइएको छ । रेल सेवा, विभिन्न सुरुङ मार्गको अध्ययन र आत्मनिर्भर अर्थतन्त्रका कार्यक्रम समेटिएको...

बजेट अपडेटः १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ बजेटको आकार

२०७३ जेठ १५ गते १८:०२

सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँ स् बजेटको आकार ।...

बजेट अपडेटः अर्थमन्त्रीले लुकाए जनतासँग यो कुरा, किन भनेनन् ?

२०७३ जेठ १५ गते १७:३८

सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः सांसदहरुको घर भाडा भत्ता बढाएको जानकारी दिइए । तर, उनले कति बढाएको भन्ने बारे भने खुलाएनन् ।...

बजेट अपडेटः अर्को वर्ष नै बन्ने भयो भैरहवामा विमानस्थल

२०७३ जेठ १५ गते १७:२९

सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः भैरहवामा २०७४ माघबाट विमानस्थल सञ्चालनमा ल्याइने बताएका छन् र। त्यसका लागि सरकारले ७ अर्ब २२ करोड विनियोजन गरिएको छ । त्यसैगरी...

बजेट अपडेट: जुम्ला र मुस्ताङमा स्याउ प्रशोधन केन्द्र निर्माण गरिने

२०७३ जेठ १५ गते १७:०८

काठमाण्डु, १५ जेठ– सरकारले प्रत्येक प्रदेशमा एक औधागिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३/०७४ को अनुमानित आय तथा ब्ययको विवरण पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् । उनले जुम्ला र मुस्ताङमा स्याउ प्रशोधन केन्द्र निर्माण गर्ने घोषणा...

बजेट अपडेटः २ अर्ब ३० करोड खर्च गरेर खेत खेतमा पानी पुर्याइने

२०७३ जेठ १५ गते १७:०५

सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः अबको पाँच वर्ष भित्र देशभरको सबै कृषि भूमिमा सिचाई पुर्‍याउने भएको बताएका छन् । यस कार्यको लागि २ अर्ब ३० करोड...

बजेट अपडेट–जमिन बाँझो राख्ने कृषकलाई २५ प्रतिशत जरिवान गरिने

२०७३ जेठ १५ गते १७:०२

काठमाण्डु, १५ जेठ– सरकारले कृषि भूमी बाँझो राख्ने कृषकलाई २५ प्रतिशत जरिवाना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३/०७४ को अनुमानित आय तथा ब्ययको विवरण पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् । यो अभिलेख मालपोत कार्यालय र स्थानीय निकायले राख्ने...

बजेट अपडेटः पानी जहाजलाई पनि बजेट

२०७३ जेठ १५ गते १६:५९

सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः पानी जहाज संचालनका लागि समेत बजेटको व्यवस्था गरिएको बताएका छन् । केही समयअघि प्रशान्त महासागरमा नेपालको झन्डा गाडेका पानीजहाज गुड्ने प्रधानमन्त्रीको...

बजेट अपडेटः तराई–मधेसलाई ५० करोड

२०७३ जेठ १५ गते १६:५५

  सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः तराई मधेस सदरमुकाम सुधार कार्यका लागि ५० करोड दिने बताएका छन् ।...

बजेट अपडेट: राष्ट्रपति, उपराष्ट्रपति र सैनिक मुख्यालयको निमार्ण गरिने

२०७३ जेठ १५ गते १६:५३

काठमाण्डु, १५ जेठ– सरकारले आगामी वर्ष राष्ट्रपति, उपराष्ट्रपति, सिंहदरवार रसैनिक मुख्यालयको निर्माण सुरु गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३/०७४ को अनुमानित आय तथा ब्ययको विवरण पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us