अर्थ

पर्यटक लोभिने ताङतिङ गाउँ

२०७३ जेठ २४ गते १२:५१

पोखरा, २४ जेठ – पर्यटकीय नगरी पोखराको उत्तरी भेगमा अवस्थित नामार्जुङ गाविसस्थित ताङतिङ पर्यापर्यटन, हिमाली दृश्यावलोकन र प्राचीन संस्कृतिको आकर्षण केन्द्र बन्दै गएको छ । समुद्री सतहबाट लगभग एक हजार ६५० मिटरको उचाइमा अवस्थित यो गाउँमा पर्यावरणीय अवलोकनका साथै हिमाली दृश्यावलोन र गुरुङको सांस्कृतिक...

अन्योलमा फस्यो ‘काठमाण्डु टावर’ निर्माण कार्य

२०७३ जेठ २४ गते ११:२७

काठमाण्डु, २४ जेठ – निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाण्डु टावरको निर्माण कार्य अन्योलमा परेको छ । टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु गर्न ढिला भएको निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटवालले जानकारी...

मुस्ताङमा ट्र्याक्टरको माग बढ्यो

२०७३ जेठ २४ गते ११:१४

मुस्ताङ, २४ जेठ – श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि मुस्ताङका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्र्याक्टरको प्रयोग बढाएका हुन् । गत आवमा जिल्लाका अगुवा सात...

किसानका समस्या साझा बनाउन आग्रह

२०७३ जेठ २४ गते ८:०८

काठमाण्डु, २४ जेठ– किसानका समस्यालाई साझा बनाउनु पर्नेमा जोड दिँदै प्रथम विश्व किसान सम्मेलन आइतबार सम्पन्न भएको छ । ‘कृषिका सम्पूर्ण क्षेत्रमा साम्राज्यवाद्वारा लादिएको नवउदारवादी नीतिका विरुद्ध संघर्ष गरौँ’ भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको सम्मेलन १५ बुँदे काठमाण्डु घोषणापत्र जारी गर्दैै सम्पन्न भएको...

प्रसारण लाइन नबन्दा जताततै समस्या

२०७३ जेठ २३ गते १६:२०

काठमाण्डु, २३ जेठ-सरकारले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि भन्दै दशवर्षे महत्वपूर्ण कार्ययोजना सार्वजनिक गरेपनि प्रमुख समस्याको रुपमा प्रसारण लाइन नै रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण र विभिन्न साझेदार संस्थाले कुल ४५ वटा प्रसारण लाइन निर्माणको काम गरिरहेको भए पनि कार्यप्रगति सन्तोषजनक नहुँदा...

यार्साबाट मात्र उठ्यो ७५ लाख कर

२०७३ जेठ २३ गते १५:५९

मुगु, २३ जेठ– यस वर्ष विभिन्न पाटनमा सङ्कलन गर्न पुगेका सङ्कलकबाट प्रवेश शुल्कबापत लगिएको शुल्कबाट ७५ लाख स्थानीय कर उठेको छ । सदा झै यार्सा टिप्न जाने प्रवेशद्वार सिरानी चौरमा यही जेठ १० गतेदेखि जेठ १८ गते बिहानसम्म जम्मा भएका चार हजार ४६६ सङ्कलकबाट...

राष्ट्रसंघद्धारा चीनको आर्थिक विकासको मुल्यांकन, यसरी उछिन्यो संसारलाई !

२०७३ जेठ २३ गते १४:५७

एजेन्सी– आर्थिक विकासमा संसारलाई पछार्दै अघि बढिरहेको चीनको पछिल्लो समयको आर्थिक विकासको मुल्यांकन गरिएको छ । संयुक्त राष्ट्रसंघको आर्थिक सहयोग तथा विकास संगठनले भर्खरै फ्रान्सको पेरिसमा विश्व आर्थिक आउटलुक प्रतिवेदन सार्वजनिक गर्दै चीनको पछिल्लो आर्थिक विकासको मुल्यांकन सम्बन्धी रिपोर्ट बाहिर ल्याएको हो । आउटलुक...

कतारमा पसिना चुहाएर भूकम्पपीडितका लागि २८ लाख !

२०७३ जेठ २३ गते १३:४६

कतार, २३ जेठ-कतारमा कार्यरत गोरखावासीले आफ्नो गृह जिल्लामा २८ लाखको अक्षयकोष निर्माण गरेका छन् । विधिवत् रुपमा नेपालमा दर्ता गर्दै भूकम्पबाट क्षति पु¥याएको सामुदायिक विद्यालयको पुनःनिर्माण एवम् गरिब, दलित, अनाथ, असहाय तथा अशक्त बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ स्वदेश तथा विदेशमा रहेका...

सान्जेन जलविद्युत आयोजनाले उदाहरणीय काम गर्यो

२०७३ जेठ २२ गते १७:५१

रसुवा, २२ जेठ – मुलुकभित्र निर्माणाधीन जलविद्युत आयोजनामा बस्ती स्थानान्तरण र जग्गा प्राप्तिको विषय प्रमुख समस्याका रुपमा रहिरहेको बेला चिलिमे जलविद्युत आयोजनाले भने नयाँ नमुना प्रस्तुत गरेको छ । सबैतिर समस्याका रुपमा रहेको जग्गा प्राप्ति र प्रभावितको व्यवस्थापन जटिल बनिरहेको सन्दर्भमा सो जलविद्युत आयोजनाले...

प्रस्तावित सहकारी विद्येयक खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी

२०७३ जेठ २२ गते १४:३३

काठमाण्डु, २२ जेठ– व्यवस्थित गर्ने नाममा भएका सहकारी संस्थाहरु बन्द गराउने गरी ल्याउन लागेको प्रस्तावित सहकारी ऐनको विधेयक खारेज नगरे आन्दोलनमा उत्रने चेतावनी राष्ट्रिय सहकारी सुदृढीकरण आन्दोलन दवाव समितिले दिएको छ । समितिले शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो चेतावनी दिएका...

विकास कार्यक्रम रोकिएपछि योजना आधा अवस्थामै अलपत्र

२०७३ जेठ २२ गते १२:४४

जाजरकोट, २२ जेठ – खुमाउरे खोला सिँचाइ योजना खगेनकोट–९ का उपभोक्ता तेजबहादुर सिंह बाँकी रकम भुक्तानी लिन सदरमुकाम आउन थालेको दुई वर्ष बढी भइसक्यो । तर सिंहलाई जति पटक सदरमुकाम आए पनि रकम नभएको भन्दै जिल्ला प्राविधिक कार्यालयले खाली हात फर्काउने गरेको छ ।...

कर नतिर्नेलाई कारबाही सुरु, दुगड र गोल्छा समूह कालोसूचीमा

२०७३ जेठ २२ गते १२:१५

मोरङ, २२ जेठ – राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरेको हो । दश वर्षदेखि कर नतिर्ने करदाताको घर, जग्गा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us