मुस्ताङ, २५ जेठ – उपल्लो मुस्ताङको सांस्कृतिक पर्व तिजीमा रमाउन अहिलेसम्मकै उच्च विदेशी पर्यटक पुगेको देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले वैशाख २१, २२ र २३ गते सञ्चालन भएको तिजी पर्वको अवसरमा ४४१ विदेशी पर्यटक लोमान्थाङ भित्रिएको जनाएको छ । विनाशकारी भूकम्पका कारण...
जुम्ला, २५ जेठ – जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम आजदेखि लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो । १२ जना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको...
पाँचथर, २५ जेठ – तारावीर नेम्बाङ अकबरे खुर्सानीखेती गरेर अहिले जिल्लामा एक सफल व्यवसायी पहिचान बनाएका छन् । पाँचथर जिल्लाको चिलिङदेन गाविसमा २०२२ सालमा जन्मिएका उनको कृषि विषय लिएर उच्च शिक्षा हासिल गर्ने धोको थियो तर कमजोर आर्थिक अवस्थाका कारण एसएलसी भन्दामाथिको शिक्षा हासिल गर्न...
धनगढी, २४ जेठ – नेपालमा कृषि यान्त्रीकरण दर ४० प्रतिशत पुगेको एक तथ्याङ्क सार्वजनिक भएको छ । कृषि मन्त्रालयको पहलमा कृषि यान्त्रीकरण रणनीति तर्जुमाका लागि सुझाव सङ्कलन गर्न आइतबार यहाँ आयोजित गोष्ठीमा दिइएको जानकारीअनुसार दुई दशकयता कृषकले सरकारको कुनै लगानीबिना कृषि यान्त्रीकरणको प्रयोग र...
काठमाण्डु, २४ जेठ– नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको अध्यक्षमा श्यामबहादुर पाठक चयन भएका छन् । संगठनको आइतबकार राति अबेर सम्पन्न दोश्रो महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि पाठक सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । ७५ सदस्यीय केन्द्रीय समितिमध्ये विभिन्न संघसंस्थाबाट पछि थप्ने गरी हाल ५१ केन्द्रीय...
इटहरी, २४ जेठ – श्रीपुर–६ का किसान देवनारायण मुखिया सप्तकोसी नदी किनारको दुई बिगाहा जमिनमा लगाइएको परबलको खेतीले राम्रो आम्दानी दिने भएपछि दङ्ग छन् । आफू त्यति जमिनबाट सबै खर्च कटाएर एक लाख ५० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँ चोखो आम्दानी आउनेमा ढुक्क भएको किसान...
काठमाण्डु, २४ जेठ– मुलुकमा पर्याप्त विदेशी लगानी भित्रिन नसकेको भन्ने गुनासो आइरहेका बेला छिमेकी मुलुक चीनका मात्र ९३० उद्योगले २५ अर्ब ४८ करोड ८० लाख भन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । विश्व बजारमा लगानीमार्फत प्रवेश गर्दैआएको चीनको उक्त लगानीबाट मुलुकमा करिब...
म्याग्दी, २४ जेठ – म्याग्दीको लुलाङमा रहेको नेपाली हाते कागज उद्योग सात वर्षपछि पुनः सञ्चालनमा आएको छ । विसं २०६५ मा सोले हब्स प्रालिद्वारा स्थापित उद्योग कर्मचारीले बदमासी गरेपछि एक वर्षमै बन्द भएको थियो । सामूहिक रुपमा सञ्चालित उद्योगलाई स्थानीय केशरबहादुर पुर्जाले व्यक्तिगत स्वामित्वमा...
म्याग्दी, २४ जेठ – म्याग्दीको मुदी गाविसको ६ र ७ नं वडामा पर्ने खिवाङ गाउँमा लघुजलविद्युत परियोजना निर्माण भएको छ । बेलायतको कल्याणकारी संस्था (कादुरी एग्रिकल्चर एन्ड एसोसिएसन)को सहयोगमा २० किलोवाट क्षमताको खिवाङ छहरीखोला लघुजलविद्युत परियोजना निर्माण भएको हो । परियोजनाबाट खिवाङ गाउँका १२७...
विराटनगर, २४ जेठ – माछा उत्पादनमा मोरङ जिल्लालाई आत्मनिर्भर बनाउन चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ अनुदान वितरण गरिने भएको छ । विशेष मत्स्यपालन कार्यक्रमअन्तर्गत सो रकम वितरण हुन लागेको जिल्ला कृषि विकास कार्यालय, मोरङले जनाएको छ । मत्स्यपालनका लागि पोखरी खन्न कृषकलाई रु तीन...
काठमाण्डु, २४ जेठ– नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लागु हुनेगरी दैनिक १ घण्टा लोडसेडिङ घटाएको छ । अब दैनिक ९ घण्टा लोडसेडिङ हुनेछ । हेर्नुस् नयाँ तालिका ।...
मेलम्ची, २४ जेठ – नेपाल निर्माण सम्बद्ध श्रमिक सङ्घ नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत एकाइमा कार्यरत कर्मचारीले भत्ता कटौती भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । कम्पनीको सञ्चालक समितिले आफ्नो विगत सात वर्ष अगाडिदेखि खाइपाइ आएको भत्ता गत नयाँ वर्षको वैशाखबाट कटौती गरेकोलगायत...