सिन्धुपाल्चोक, १८ बैशाख – वि.सं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।...
काठमाण्डु, १८ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका नयाँ सम्राट नारुहितोले गद्दी आरोहरण गरेको अवसरमा बधाई दिएकी छिन् । सम्राट नारुहिताको गद्दी आरोहणसँगै प्रारम्भ भएको रिवा युगमा नेपाल र जापानबीचको हार्दिकता एवं मित्रवत सम्बन्ध अझ सुदृढ हुने उनले विश्वास व्यक्त गरेकी छिन् । राष्ट्रपति...
दाङ, १८ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका नेता सवार कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नेता सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको...
जनकपुरधाम, १८ बैशाख – धनुषामा तस्करहरुको समूहले प्रहरीको पेस्तोल लुटेर भागेका छन् । जिल्लाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा बुधबार बिहान २ बजेको समयमा तस्करहरूको समूहले गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेर...
एजेन्सी – बलिउडका दुई प्रतिक्षित चलचित्र ‘सुर्यवंशी’ र ‘इन्शाअल्ला’ एक साथ रिलिज हुने कुराले निकै चर्चा पाइरहेको छ । नायक अक्षय कुमार अभिनित ‘सुर्यवंशी’ र नायक सलमान खान स्टारर ‘इन्शाअल्ला’ दुबै चलचित्रले सन् २०२० को इदलाई आफ्नो रिलिज मिति तय गरेका छन् । इद...
एजेन्सी – बलिउडकी नायिका समिरा रेड्डी लामो समयदेखि फिल्मबाट टाढा छिन् । हालै उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना दुई वटा फोटो सेयर गरेकी छिन् । उक्तफोटोमा समिराले सन् २०१५ मा गर्भावस्थापछि र अहिलेको तस्बिर दाँजेकी छिन् । समिराले आफ्नो इन्स्टग्राममा तस्बिर सेयर गर्दै...
कपिलवस्तु, १८ बैशाख – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा भरुवा बन्दुकसहित एक व्यक्तिको शव फेला परेको छ । शिवगढी नजिक वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुकसमेत रहेको प्रहरीले जनाएको छ ।...
एजेन्सी – हलिउडका चर्चित गायक पेबो ब्रायसनलाई हृदयघात भएको छ । उनको अहिले अस्पतालमा उपचार भइरहेको उनका प्रवक्ताले बताएका छन् । ब्रायसनका प्रवक्ताको अनुसार उनको अवस्था अहिले खतरामुक्त रहेको छ । ब्रायसनले डिज्नीको हिट फिल्ममा गाएको ‘ब्यूटी एण्ड द बीस्ट’ र ‘अलादीन’ गीत लोकप्रिय...
काठमाण्डु, १८ बैशख – नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं वरिष्ठ अर्थोपेडिक सर्जन डा. मुकुन्द दाहालको निधन भएको छ । दाहालको गएराति वि.पी स्मृती अस्पताल बसुन्धरा काठमाण्डुमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ । डा. दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १०औं...
काठमाण्डु, १८ वैशाख – २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्याली आयोजना गरेको छ । बबरमहलबाट शुरू भएको र्याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले...
काठमाण्डु, १८ वैशाख – भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधी आउने भारतीय मौसम विभागले चेतावनी दिएको छ । विभागले भारतका तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशका तटीय क्षेत्र लगायतका स्थानमा तीव्र वेगको आँधी आउनसक्ने भन्दै भन्दै मे ३ अर्थात् यही वैशाख २० गतेसम्म सतर्क रहन चेतावनी दिएको...
चितवन, १८ बैशाख – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु...