काठमाण्डु, ३ असोज – प्रज्ञा प्रतिष्ठानमा एनसेल लिटरेचर फेस्टिभल सुरु भएको छ। प्रज्ञा प्रतिष्ठानमा साहित्यकार बानिरा गिरीले लिटरेचर फेस्टिभलको उद्घाटन गरेकी छन्।
आज शुक्रबारदेखि सुरु हुने फेस्टीभल ४ दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।
फेस्टिभलमा विदेशी तथा नेपालीहरुले विभिन्न समसामयिक विषयमा बहस चलाउने आयोजकले बताएका छन् ।