काठमाण्डु, ३० भदौ–
– See more at: http://kathmandutoday.com/2014/09/54769.html#sthash.Pbt6wA46.dpuf
काठमाण्डु, ३० भदौ–
– See more at: http://kathmandutoday.com/2014/09/54769.html#sthash.Pbt6wA46.dpuf
बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जवराको इजलासले राउतलाई आगामी ३ असोजमा अदालतमा उपस्थित
गराउन आदेश दिएको छ ।
सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले बन्दीसहित लिखित जवाफ लिएर आउन आदेश दिइएको बताए । मधेसलाई नेपालबाट अलग गर्ने माग गर्दै अभियान चलाएका राउतलाई प्रहरीले मोरङको रंगेलीबाट दुई दिनअघि पक्राउ गरेको थियो ।