काठमाण्डु, २९ भदाै – २०७० सालको प्रतिष्ठित मदन पुरस्कारबाट राधा पौड्याल पुरस्कृत भएकी छन् ।
उनको कृति ‘खलंगामा हमला’लाई मदन पुरस्कार प्रदान गरिएको हो ।