सर्वोच्चको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

काठमाण्डु टुडे २०८२ साउन १२ गते १३:०० मा प्रकाशित

काठमाण्डू, १३ साउन– सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेललाई नियुक्त गरेको हो ।

सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us