
काठमाण्डु,६ पुुस– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र रौतहट– ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेटघाट भएको छ ।
नेताद्वय खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।