धनकुटामा सोमबार विहान ४ म्याग्निच्यूडको भूकम्प
काठमाण्डु टुडे
२०७९ मंसिर १२ गते १३:१० मा प्रकाशित
काठमाण्डु,१२ मंसिर– धनकुटामा सोमबार विहान भूकम्प गएको छ ।
सोमबार विहान १० बजेर ४५ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।