धनुषा–४ मा कांग्रेसका यादवले लिए अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर १२ गते १०:२१ मा प्रकाशित

काठमाण्डु,१२ मंसिर– धनुषा–४ मा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अग्रता लिएका छन् । यादवले २६ हजार ९१४ मत पाउँदा एमाले सचिव रघुवीर महासेठले २६ हजार ३१२ मत प्रप्त गरेर पछ्याइरहेका छन् ।

आइतबार साँझबाट यादवलाई उछिनेका महासेठ सोमबार विहान ६०२ मतले पछाडि परेका छन् । यहाँ करिब १२ हजार मत गन्न बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us