हुम्लामा भुकम्प ,आसपासका जिल्लामा समेत धक्का

काठमाण्डु टुडे २०७६ भदौ २९ गते १३:३८ मा प्रकाशित

हुम्ला , २९ भदौ — हुम्लाको लिमी केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भूकम्प गएको छ । आइतबार बिहान १० बजेर ५४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।हुम्ला सहित आसपासको जिल्लामा समेत धक्को महशुस भएको छ ।

भूकम्पबाट भएको क्षतिको बाँकी विवरण भने आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us