सर्लाही,२९भदौ–सर्लाहीबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । बागमती नगरपालिका–८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका–६ बस्ने ४० वर्षीय राजेश साहलाई २ हजार दरको नक्कली नोट २ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।