
काठकमण्डु ,१९ वैशाख- सोमबारदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फीरुपमा खुला भएको छ ।
हिजो धादिङको गणेशखोलामा पुल भासिएपछि अवरूद्ध बनेको राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले बतायको छ।
तर सडक सञ्चालनमा आयपनी राजमार्गमा यतिबेला चर्को जाम रहेको छ । आज वीहान साढे १० बजेबदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनायको छ।
जमिन भासिएको ठाउँमा छ तह जाली बिछ्याएर ग्याबिन गरिएसँगै सडक एकतर्फी रुपमा सञ्चालन गरिएको हो ।