बालकोटमा पुगे रवि लामिछाने

काठमाण्डु टुडे २०७९ पुष १० गते १४:१९ मा प्रकाशित

काठमाण्डु,१० पुस– सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र महामन्त्री ढकालले बालकोटमा ओलीसँग छलफल गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us