गायक राजेश पाल राईको घरमा आगलागी

काठमाण्डु टुडे २०७६ भदौ ३१ गते ११:४१ मा प्रकाशित

काठमाण्डु , ३१ भदौ — बानेश्वरस्थित चर्चित गायक राजेश पायल राईको घरमा सोमबार साँझ आगलागी भएको छ ।

आगलागीबाट मानवीय क्षती नभए पनि राईका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् आगलागीबाट उनका भने अन्य के कति क्षती भएको छ भन्ने विवरण आइनसकेको उनका नजिकका साथी बिशाल राईले जानकारी दिए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us