
काठमाण्डु,३०भदौ–समाजवादी पार्टीले नयाँ संविधान जारी भएको दिन मौन बस्ने निर्णय गरेको छ । दिपावली पनि नगर्ने र कालो दिवस पनि नबनाउने सो पार्टीले जनाएको छ ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अध्यक्ष रहेको समाजवादी पार्टीले संविधान त्रुटीपूर्ण रहेको भन्दै दिवापली नगर्ने निर्णय गरेको छ ।