कोष्टारिकामा समातिएका नेपाली छुटाउन सरकारले थाल्यो पहल

काठमाण्डु टुडे २०७१ भदौ २८ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– सरकारले दलालाई पैसा खुवाएर अवैधानिक बाटोबाट अमेरिका छिर्न लाग्दा कोष्टारिकामा पक्राउ परेका नेपाली रिहाइको पहल nepali-in-costaricaथालेको छ ।
अमेरिकास्थित नेपाली दूतावासमार्फत उनीहरुको रिहाइको पहल भइरहेको परराष्ट्रका अधिकारीले बताएका छन् । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी  कोष्टारिकामा पक्राउ परेका नेपालीको रिहाइका लागिपहल गर्न कोष्टारिकाको सान होसेस्थित अवैतनिक वाणिज्यदूतलाई निर्देशन दिइएको जनाएको छ ।

विज्ञप्तिमा अवैतनिक वाणिज्यदूतले भेट गरी खानपिनलगायत सुविधा उपलब्ध गराएको जानकारी विज्ञप्तिमा गराइको छ ।
अमेरिका जाँदै गरेका २७ नेपाली गत २२ भदौमा कोष्टारिकामा पक्राउ परेका थिए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us