राष्ट्रिय क्रिकेट टोलीलाई सरकारद्वारा सम्मान

काठमाण्डु टुडे २०७० पुष १ गते ११:३२ मा प्रकाशित

Nepali-Cricket-teamकाठमाण्डु, १ पुस– सरकारले संयुक्त अबर इमिरेटस(युएइ)मा हालै सम्पन्न टि ट्वान्टी क्वालिफाई प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरी आगामी वर्ष बङ्गलादेशमा आयोजना हुने  टि ट्वान्टी वल्र्डकप प्रतियोगितामा पुग्न सफल नेपालको राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित सम्मान कार्यक्रममा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले क्रिकेट टिमलाई सम्मान गरेका हुन् ।

केही समय पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सफल क्रिकेट टिमका खेलाडीलाई जनही रु १० लाख, प्रशिक्षकलाई रु पाँच लाख र अन्य सहायकलाई तीन लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।

सम्मानित हुनेमा क्रिकेट टिमका कप्तान पारस खड्का तथा खेलाडी सुवास खकुरेल, अनिलकुमार मण्डल, ज्ञानेन्द्र मल्ल, महेश खकुरेल, प्रदीप ऐडी, सागर पुन, शरद भेषवाकर, वसन्त रेग्मी, अमृत भट्टराई, राहुल विक, अविनाश कर्ण, शक्ति गौचन र जितेन्द्र मुखिया रहनुभएको छ । उहाँहरुलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले रकम प्रदान गरिएको थियो ।

यस्तै गरी  क्रिकेट टिमका प्रशिक्षक पृथुवु दासनायकेलाई पाँच लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो भने व्यवस्थापक पूर्णबहादुर लामा, फिजियोथेरापिस्ट हिरास्वामी सुक्रवन्यम र प्राविधिक सहायकलाई तीन लाख ५० हजार रुपैयाँहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष  रेग्मीले मुलुक र क्रिकेट टिमलाई थप जिम्मेवारी र चुनौती थपिएको छ भन्दै आगामी दिनमा अझ मेहनतका साथ खेलमा लाग्न र मेहनत गर्नुपर्नेमा जोड दिए । आगामी वर्ष बङ्गलादेशमा आयोजना गरिएको टि ट्वान्टी खेलमा नेपाललाई ठूलो सफलता दिलाउनका लागि आवश्यक तयारी गर्न आग्रह गरे ।

उनले सरकारले क्रिकेट क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार विकास र आवश्यक कार्ययोजना पेस गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिइसकिएको स्पष्ट पारे ।

युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले यस वर्ष बजेटमा पनि वृद्धि भएको जानकारी दिँदै क्रिकेट खेलको माध्यमबाट मुलुकलाई चिनाउन सकिने भएकाले त्यसका लागि आवश्यक लगानी गरिने  विश्वास दिलाए ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले सरकारले आवश्यक लगानी गरेमा र सबैको उल्लेख्य साथ सहयोग रहेमा उल्लेख्य सफलता प्राप्त गर्न आफूहरु सफल हुने बताए ।

नेपाली क्रिकेट टिम  मङ्गलबार अभ्यास खेलमा सहभागी हुन श्रीलङ्का प्रस्थान गर्ने भएको छ भने आगामी जनवरीमा न्युजिल्यान्डमा आयोजना गरिएको विश्वकप छनोट खेलमा सहभागी हुने कार्यक्रम  छ ।

;/sf/n] ;+o’Qm ca/ Old/]6;-o’PO_df xfn} ;DkGg l6 6\jfG6L SjflnkmfO{ k|ltof]lutfdf t];|f] :yfg k|fKt u/L cfufdL jif{ aª\unfb]zdf cfof]hgf x’g]  l6 6\jfG6L jN8{sk k|ltof]lutfdf k’Ug ;kmn g]kfnsf] /fli6«o lqms]6 l6dnfO{ ;Ddfg u/]sf] 5 .

 

k|wfgdGqL tyf dlGqkl/ifb\ sfof{nodf cfh cfof]lht ;Ddfg sfo{qmddf dlGqkl/ifb\sf cWoIf lvn/fh /]UdLn] lqms]6 l6dnfO{ ;Ddfg u/]sf x’g\ .

 

s]xL ;do klxn] a;]sf] dlGqkl/ifb\sf] a}7sn] ;kmn lqms]6 l6dsf v]nf8LnfO{ hgxL ? !) nfv, k|lZfIfsnfO{ ? kfFr nfv / cGo ;xfosnfO{ tLg nfv %) xhf/ ?k}ofF k|bfg ug]{ lg0f{o u/]sf] lyof] .

 

;Ddflgt x’g]df lqms]6 l6dsf sKtfg kf/; v8\sf tyf v]nf8L ;’jf; vs’/]n, clgns’df/ d08n, 1fg]Gb| dNn, dx]z vs’/]n, k|bLk P]8L, ;fu/ k’g, z/b e]ifjfs/, j;Gt /]UdL, cd[t e§/fO{, /fx’n ljs, cljgfz s0f{, zlQm uf}rg / lht]Gb| d’lvof /xg’ePsf] 5 . pxfFx?nfO{ k|ltJolQm !) nfv ?k}ofFsf b/n] /sd k|bfg ul/Psf] lyof] .

 

o:t} u/L  lqms]6 l6dsf k|lzIfs k[y’j’ bf;gfos]nfO{ KffFr nfv ?k}ofF / ;Ddfgkq k|bfg ul/Psf] lyof] eg] Joj:yfks k”0f{axfb’/ nfdf, lkmlhof]y]/flk:6 lx/f:jfdL ;’qmjGod / k|fljlws ;xfosnfO{ tLg nfv %) xhf/ ?k}ofFlxt ;Ddfg ul/Psf] lyof] .

 

;Ddfg sfo{qmdnfO{ ;Daf]wg ub}{ dlGqkl/ifb\sf cWoIf  /]UdLn] d’n’s / lqms]6 l6dnfO{ yk lhDd]jf/L / r’gf}tL ylkPsf] 5 eGb} cfufdL lbgdf cem d]xgtsf ;fy v]ndf nfUg / d]xgt ug{‘kg]{df hf]8 lbP . cfufdL jif{ aª\unfb]zdf cfof]hgf ul/Psf] l6 6\jfG6L v]ndf g]kfnnfO{ 7″nf] ;kmntf lbnfpgsf nflu cfjZos tof/L ug{ cfu|x u/] .

 

pgn] ;/sf/n] lqms]6 If]qsf] ljsf;sf nflu ef}lts k”jf{wf/ ljsf; / cfjZos sfo{of]hgf k]; ug{ o’jf tyf v]ns’b dGqfnonfO{ lgb]{zg lbO;lsPsf] :ki6 kf/] .

 

o’jf tyf v]ns’bdGqL /fds’df/ >]i7n] o; jif{ ah]6df klg j[l4 ePsf] hfgsf/L lbFb} lqms]6 v]nsf] dfWodaf6 d’n’snfO{ lrgfpg ;lsg] ePsfn] To;sf nflu cfjZos nufgL ul/g]  ljZjf; lbnfP .

 

g]kfnL lqms]6 l6dsf sKtfg kf/; v8\sfn] ;/sf/n] cfjZos nufgL u/]df / ;a}sf] pNn]Vo ;fy ;xof]u /x]df pNNf]Vo ;kmntf k|fKt ug{ cfkm”x? ;kmn x’g] atfP .

 

g]kfnL lqms]6 l6d  dª\unaf/ cEof; v]ndf ;xefuL x’g >Lnª\sf k|:yfg ug]{ ePsf] 5 eg] cfufdL hgj/Ldf Go’lhNofG8df cfof]hgf ul/Psf] ljZjsk 5gf]6 v]ndf ;xefuL x’g] sfo{qmd  5 .

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us