काठमाण्डु– हङकङमा पहिलो पटक आयोजना भएको हङकङ ब्लिज टी–२० क्रिकेट प्रतियोगितामा नेपालका १६ वर्षे लेगस्पिनर सन्दीप लामिछानेले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् । विश्वप्रसिद्ध क्रिकेटर माइकल क्लार्कको टोली कोव्लूनबाट खेलेका लामिछानेले पहिलो खेलमा महत्वपूर्ण दुई विकेट लिदै टोलीलाई जित दिलाएका हुन् । ...
काठमाण्डु, १४ जेठ– नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरको बहिनीको निधनमा क्रिकेट टोलीका कप्तान पारस खड्काले भावुक स्ट्याटस राखेका छन् । विमलको परिवार शोकमा डुवेका बेला पारसले उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन् । साथै उनले विमललाई यस घटनालार्य लिएरु कमजोर नहुन आग्रह...
एजेन्सी– भारतीय टोलीका ब्याट्सम्यान एवंम जारी आईपीएलमा रोयल च्यालेन्जर बैंकलोरका कप्तान विराट कोहलीको यस सिजनमा निकै चर्चा चलिरहेको छ । उनको ब्याटबाट बनिरेहको रनले उनलाई क्रिकेटको बादशाहका रुपमा चिनाउन लागिपरेको छ । यससँगै उनले फुटबलका राजा भनेर चिनिने लियोनल मेस्सी र विश्वकै नम्बर १...
एजेन्सी– क्रिस गेलले बिग ब्याशको सिगजनमा द टाइम्सकी महिला पत्रकारलाई दिएको अन्तर्वार्तामा विवादीत कार्य गरेपछि उनलाई बिग ब्याशबाट प्रतिबन्ध लाग्योे । गेलले सो समयमा महिला पत्रकारसँग गरेको अभद्र व्यवहारका कारण उनलाई आईपीएलमा पजि प्रतिबन्ध लाग्न सक्ने सम्भावना बढेको भारतीय संचार माध्यमले जनाएका छन् ।...
इलाम, ११ जेठ-झापा दमकका भुपेन्द्र निरौला र काठमाण्डुकी सिन्दिरा जोशी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् । इलाममा मंगलबार सम्पन्न १९औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका भुपेन्द्रका लागि अन्तिम खेल भने सुखद भएन । खेल सकिन एक चरण बाँकी रहँदै सात अङ्क जोडेका...
एजेन्सी– आइपीएलको यस सिजनमा रनको बाढी बगाएका विराट कोहलीको चर्चा यतिबेला निकै चुलिएको छ । कोहलीसँगै उनका टीमका अन्य दुई खेलाडी क्रिस गेल र एबी डिविलियर्सले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । यसैबचिमा कोहलीले दुवैको तारिफ गर्दै उनीहरुले भारतको नागरिकता लिनुपर्ने बताएका छन् ।...
जुम्ला, १० जेठ– कर्णालीमा पहिलो पटक जुम्लामा सञ्चालन गरिएको अपांगता भएका व्यक्तिको राष्ट्रिय बास्केटबल तथा क्रिकेट खेलकुद प्रतियोगिता आइतबार सम्पन्न भयो । तीनदिने सो प्रतियोगिताको फाइनल बास्केटबलमा काठमाण्डु आर्मी टिम विजय भएको छ । यो टिमले २९ अंक ल्याई विजय हात पारेको थियो ।...
काठमाण्डु, ९ जेठ– मुख्य प्रशिक्षक ग्योतोकु कोजीले लाओससँग मैत्रीपूर्ण खेल खेल्ने २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् । यसअघि, प्रारम्भिक चरणमा परेका ३३ खेलाडीमध्येबाट छनोट गरेर आज राष्ट्रिय टोलीको अन्तिम नामावली घोषणा गरिएको हो । छनोट प्रक्रिया पूरा गर्न ती खेलाडीबीच...
काठमाण्डु, ८ जेठ-चौबिसजना नेपाली प्रशिक्षार्थीले एसियाली फुटबल महासङ्घ (एएफपी) अन्तर्गतको ‘एएफसी ‘ए’ कोचिङ सर्टिफिकेट कोर्स’ शनिबार पूरा गरेका छन् । अखिल नेपाल फुटबल सङ्घले एएफसीसँगको सहकार्यमा विभिन्न नेपाली फुटबल प्रशिक्षकलाई उक्त ‘कोर्स’ लागि दुई चरणमा प्रशिक्षण दिएको थियो । ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो...
काठमाण्डु, ८ जेठ – ‘भेनस कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता आइतबारदेखि हुने भएको छ । काठमाण्डु जिल्ला टेबल टेनिस सङ्घ र रोटरी क्लब अफ नागार्जुनको संयुक्त आयोजनामा हुने प्रतियोगितामा विभागीय टोलीसहित अन्य जिल्लाका गरी जम्मा २२५ खेलाडीले भाग लिने आयोजित पत्रकार सम्मेलनमा जानकारी...
खोटाङ, ७ जेठ – खोटाङमा सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगिताका लागि सिङ्गापुरबाट आर्थिक सहयोग प्राप्त भएको छ । आगामी जेठ २० गतेदेखि २२ गतेसम्म दिक्तेलमा सञ्चालन हुन लागेको ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’का लागि सिङ्गापुरबाट एक लाख ४० हजार रुपैयाँ आर्थिक...
एजेन्सी, ६ जेठ– फाइनल खेलमा लिभरपुललाई पराजित गर्दै सेभिल्लाले लगातार तेस्रो पटक युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति स्वीजरल्याण्डको बसेलमा भएको फाइनलमा सेभिल्लाले लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पुर्वाद्र्धमा डानियल स्टरेजको गोलको मद्धतले लिभरपुलले अग्रता लिएको भए पनि...