खेलकुद

पोर्चुगलको लज्जास्पद बराबरी

२०७३ असार १ गते ८:१८

एजेन्सी, १ असार– युरोकप फुटबलमा पोर्चुगललाई आइसल्यान्डले १–१ को बराबरीमा रोकेको छ । युरोपियन च्याम्पियनसिपमा डेब्यू गरेको आइसल्याण्डका लागि यो नतिजा सुखद् रहयो । बुधबार राति सम्पन्न ग्रुप एफ अन्तर्गतको खेलको पहिलो हाफमा पोर्चुगलका नानीले ३१ औं मिनेटमा गोल गरे । दोस्रो हाफमा आइसल्यान्डका...

खेलुकद परिषदद्धारा सातवटा खेल संघहरुको दर्ता खारेज

२०७३ जेठ ३२ गते २०:०१

काठमाण्डु, ३२ जेठ-राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिषद्मा हाल दर्ता रहेका विभिन्न सात राष्ट्रिय खेल सङ्घको दर्ता खारेज गरेको छ । नेपाल फुटबल सङ्घ, नेपाल जेनुइन मार्सल आर्ट सङ्घ, नेपाल फ्युजन मार्सल आर्ट सङ्घ, नेपाल खेलकुद योग सङ्घ, नेपाल आर्म रेस्लिङ सङ्घ, नेपाल लागुपदार्थ तथा...

प्रहरी प्रशिक्षण प्रतिष्ठनाको खेल मैदानमा साहित्यकारहरु भिड्ने

२०७३ जेठ ३२ गते १६:०३

काठमाण्डु, ३२ जेठ-संस्कृति, साहित्य र कलासम्बन्धी राष्ट्रिय पाक्षिक पत्रिका‘संसाक’को आयोजनामा साहित्यकारहरुबीच यहाँ ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल खेल’ यही असार ४ गते शनिबार हुने भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेल मैदानमा हुने सो प्रतियोगिताका लागि दुई टोलीमा गरी करिब ५० साहित्यकारको सहभागिता हुने...

करातेमा प्रकाश र सुजितालाई स्वर्ण

२०७३ जेठ ३२ गते १५:५२

काठमाण्डु, ३२ जेठ-नेपालका प्रकाश गुरुङ र सुजिता तामाङले दोस्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । जापान गोजुरियो कराते डो केन्वाकाइ सङ्घ नेपालको तत्वावधानमा पारामाउन्ट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सिनियर एकल काताको ब्वाइजमा प्रकाश र गल्र्समा सुजिताले स्वर्ण जितेका हुन् । प्रकाशले...

खेलाडीले हातले गोल गरेपछि…

२०७३ जेठ ३१ गते १४:१०

एजेन्सी– कोपा अमेरिका अन्तर्गत सोमबार बिहान भएको ब्राजिल र पेरुबीचको समूह चरणको खेलमा ब्राजिल पेरुसँग निरिह बनेको छ । जससँगै ब्राजिल समूह चरणबाटै बाहिरिएको छ ।   खेलको ७५ औँ मिनेटमा पेरुका लागि राउल रुडडायजले हातले हानेर गरेको गोल विवादका बीच रेफ्रीले त्यसलाई गोलको...

फुटबल खेलाडी तामाङलाई सम्मान

२०७३ जेठ २९ गते १९:०६

काठमाण्डु, २९ जेठ-जुनियर फुटबल एकेडेमी (जेएफए) ले नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर राजु तामाङलाई सम्मान गरेको छ । बालुवाटारस्थित एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा जेएफका संस्थापक तथा प्रमुख प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले उनलाई दोसल्ला ओढाएर सम्मान गरे । तामाङलाई केही हप्ताअघि मात्र अखिल नेपाल फुटबल सङ्घ...

युरोकपमा आयोजक फ्रान्सको सुखद सुरुवात

२०७३ जेठ २९ गते ८:३१

एजेन्सी– युरोकप फुटबल प्रतियोगितामा आयोजक फ्रान्सले सुखद सुरुवात गरेको छ । रोमानियालाई २–१ ले स्तब्ध पार्दैै आयोजक फ्रान्सले विजयी सुरुवात गरेको हो । गत नोभम्बर महिनामा आतंकवादी हमलामा १३० जनाको ज्यान गएको स्टेड डे फ्रान्स रंगशालामा आयोजित उद्घाटन खेलको ५७ औं मिनेटमा फ्रान्सका ओलिभर...

नेपालीको अनिधो हुने दिन सुरु

२०७३ जेठ २८ गते १६:४५

काठमाण्डु, २८ जेठ– मिनी विश्वकपको रुपमा चिनिने युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आइतबार बिहानदेखि सुरु हुादेछ ।   विश्वमा यसको प्रभावसँगसँगे नेपालमा पनि युरोकपले राम्रै प्रभाव पारेको छ । नेपालका खेलप्रेमी विशेष गरी फुटबल प्रेमीहरु नेपाली समयअनुसार मध्यरात र बिहानीपख हुने युरोकप हेर्न अनिधो...

जान्नुस्, रेसलिङका बारेमा तपाईंले थाहै नपाएका यी गोप्य रहस्यहरु

२०७३ जेठ २८ गते १२:५८

एजेन्सी– डब्लूडब्लूईलाई लिएर मानिसले दिमागमा विभिन्न कुराहरु खेलाउने गर्छन् । तर, यसका कतिपय रहस्यका बारेमा तपाईंलाई कमै थाहा होला । आज हामी तिनै रहस्यका बारेमा कुरा गर्न गइरहेका छौँ ।   हतियारको प्रयोग रेस्लिङमा हामी प्राय हतियारको प्रयोग भएको देख्छौँ । जहाँ ७५ प्रतिसत...

नेपाली उसुकर्मी दक्षिण एसियाली उसु संघको विभिन्न पदमा निर्वाचित

२०७३ जेठ २६ गते १५:२९

काठमाण्डु, २६ जेठ – नेपाल उसु सङ्घका चार पदाधिकारी दक्षिण एसियाली उसु महासङ्घको विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । श्रीलङ्काको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण एसियाली उसु महासङ्घको कँगे्रसबाट उसु सङ्घबाट चार पदाधिकारी महासङ्घमा निर्विरोध निर्वाचित भएका हुन् । महासङ्घको कँग्रेसबाट वीरबहादुर तामाङ उपाध्यक्षमा,...

टिटीका लागि १४ खेलाडी छानिए

२०७३ जेठ २६ गते १२:२५

काठमाण्डु, २६ जेठ – दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस (टिटी) च्याम्पियनसिपका लागि खेलाडी छनोट पूरा भएको छ । सुनसरीको धरानमा मंगलबार सम्पन्न छनोट प्रतियोगिताबाट १४ खेलाडी छनोट गरिएको हो । जुनियरतर्फ चार–चार तथा क्याडेटमा तीन–तीन पुरुष र महिला छन् । जुनियर पुरुषमा काठमाण्डुका...

युरोपियन च्याम्पियनसीपमा आक्रमण गर्ने योजना बनाएका फ्रान्सेली पक्राउ

२०७३ जेठ २५ गते ११:५६

मस्को, २५ जेठ– युक्रेनको गुप्तचर संस्थाले फ्रान्समा आयोजना भइरहेको युरोपियन च्याम्पियनसीप फुटबल प्रतियोगितामा आक्रमण प्रयास हुनसक्नेमा सम्बद्ध सबैलाई सचेत गराएको छ ।   युक्रेनले एक फ्रान्सेली नागरिकलाई ठूलो हतियारसहित युरोपेली मुलुकमा प्रवेश गर्न खोजिरहेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेपछि आक्रमणको सम्भावनाबारे बताएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us