काठमाण्डु, ६ असार – गत जेठ २९ गते सञ्चालन गरिएको ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१६ नेपाल’ मा ३९ विद्यार्थी छनौट भएका छन् । नेपाल एस्टोनोमिकल सोसाइटीका अनुसार ५५ वा सो भन्दा बढी अङ्क ल्याई छनौट भएका ती विद्यार्थी बन्द शिबिरमा सहभागी हुन सक्नेछन् ।...
काठमाण्डु, ५ असार-नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले यो वर्ष बजाज पल्सर स्पोटर्स् अवार्ड आगामी साउन महिनाको पहिलो हप्ता गर्ने भएको छ । अवार्डको १२औँ संस्करण आगामी साउन ६ गते गर्ने निर्णय गरिएको मञ्चले यहाँ आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । यो...
काठमाण्डु, ५ असार– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आएसीसी) ले एक दिवसीय क्रिकेटको नियममा फेरबदल गर्ने भएपछि नेपालले एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न पाउने सम्भावना देखिएको छ । हालसम्म १० टोलीले मात्र वन डे मान्यता प्राप्त गरेता पनि आएसीसीले त्यसमा एसोसिएटेड राष्ट्रबाट थप तीन टोली थप्ने...
एजेन्सी– चर्चित भारतीय क्रिकेटर रवीन्द्र जडेजा विवादमा तानिएका छन् । आफ्नी श्रीमतीसँग वनमा घुम्न गएका बेला सिंहसँग नजिकैको दुरीमा रहेर तस्बिर खिचेको भन्दै उनी विवादमा तानिएका हुन् । केही दिन पहिले गुजरात घुम्न गएका बेला उनले सिंह नजिकै सेल्फी खिचेर सामाजिक संजालमा हालेपछि यसले...
एजेन्सी– युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार बिहानको खेलमा पोर्चुगललाई अष्ट्रियाले पनि गोलरहित बराबरीमा रोकेको छ । समूह ‘एफ’ मा रहेको पोर्चुगलले यसअघि आफ्नो पहिलो खेलमा पनि आइसल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो चरण प्रवेशको लागि पोर्चुगललाई दोस्रो खेलमा स्पस्ट जित आवश्यक थियो...
काठमाण्डु, ४ असार-इसिडिसी तेक्वान्दो डोजाङले सञ्चालन गरेको एकदिने तेक्वान्दो ग्रेडिङ शनिबार सम्पन्न भएको छ । चपलीस्थित प्रारम्भिक बाल विकास केन्द्रमा शनिबार भएको ग्रेडिङमा ३० तेक्वान्दो खेलाडी सहभागी थिए । उनीहरुलाई तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, राजीव बस्नेत र कल्याण कुँवरले ग्रेडिङ प्रदान गरे ।...
काठमाण्डु, ३ असार– हिमालयन टाइगर प्रोफेस्नल रेस्लिङ एसोसिएसनले यही असार ४ गते मनोरञ्जनात्मक रेस्लिङ कार्यक्रम गर्ने भएको छ । नेपालमा रेस्लिङ खेललाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ कालीमाटीको तरकारी तथा फलफूल बजारभित्र हुन लागेको हो । एसोसिएसनका अध्यक्ष भरतबहादुर विसुरालले नेपालमा...
एजेन्सी, ३ असार– युरोकपमा विश्वविजेता जर्मनी र पोल्याण्डबीचको खेल बराबरीमा सकिएको छ । बिहीबार राति समूह सी अन्तर्गत भएको खेलमा जर्मनी र पोल्याण्डले गोलरहित बराबरी खेल्दै अंक बांडेका हुन् । यस समूहमा जर्मनी र पोल्याण्ड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । युरोकपकै...
एजेन्सी– वेस्टइण्डिज विरुद्धको वन डे क्रिकेटमा दक्षिण अफ्रिकाका बलर इमरान ताहिर र ब्याटिङमा हसिम अम्लाले रेकर्ड बनाएका छन् । अफ्रिकाले दिएको ३४४ रनको टारगेट पछ्याउने क्रममा इण्डिज ३८ ओभरमा २०४ रनमै अलआउट भएपछि उसले १३९ रनको फराकिलो जिता हात पारेको हो । जसमा ताहिरले...
पाँचथर, २ असार – फाक्तेप–५ र फाकफोक–२ स्थित घुर्बिसे पञ्चमीमा क्षेत्रीयस्तरको खेलमैदानको निर्माण भएको छ । सांसद विकास कोषबाट सात लाख रुपैयाँ, युवा तथा खेलकुद मन्त्रालयबाट पाँच लाख रुपैयाँ, जल तथा प्राकृतिक प्रकोप कार्यालयाबाट चार लाख रुपैयाँ, स्थानीयवासीको जनश्रमदान बराबर एक लाख ८० हजार...
खोटाङ, १ असार – दिक्तेलमा सम्पन्न अन्तरक्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक खोटाङ फुटबल एकेडेमीले राखेको छ । शुक्रबारदेखि जारी प्रतियोगिताको अन्तिम खेल मंगलबार खारम्बु स्पोर्टस क्लब खार्मीलाई ‘ट्राइब्रेकर’मा हराउँदै आयोजकले उपाधि चुमेको हो । खार्मीका खेलाडीले खेल अवधिभर नै आयोजकलाई दबाबमा राखे पनि...
एजेन्सी, १ असार– डिफेन्डिङ च्याम्पिय चिनी कोपा अमेरिकाको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा पनामालाई ४–२ ले हराउँदै चिलीले आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको पाँचौ मिनेटमै पनामाका लागि मिगुएल कामार्गोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर,...