खेलकुद

पोस्टमा ह्याट्रिक गोल गर्ने पेलेले गरे श्रीमती भित्र्याउनमा पनि ह्याट्रिक

२०७३ असार २६ गते १६:४७

एजेन्सी– ब्राजिलियन फुटबल स्टार लिजेण्ड पेलेले तेस्रो विवाह गरेका छन्। ७५ वर्षिय पेलेले आफूभन्दा २५ वर्ष कान्छी मार्सिया सिबेले एवकीसँग तेस्रो विवाह गरेका हुन्। सन् २०१० मा भेटभएको लामो समयसम्म सम्बन्धमा रहेपछि उनीहरुले विवाह गर्ने निर्णय गरेका हुन्।   ब्राजिलका लागि १९५७ देखि १९७१...

युरोकपको महाभिडन्तमा फ्रान्स र पोर्चुगल

२०७३ असार २६ गते ९:४५

काठमाण्डु, २६ असार– युरोकप २०१६ को उपाधिको लागि आज राति आयोजक फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुदैछ । फाइनल खेल नेपाली समयअनुसार सोमबार राति पौने एक बजे फ्रान्सको स्टेट डेमा हुनेछ । सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई पराजित गर्दै फाइनल प्रबेश गरेको फ्रान्स घरेलु दर्शक समक्ष...

ट्राई म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबलाई

२०७३ असार २४ गते १८:३८

काठमाण्डु, २४ असार-तेस्रो राष्ट्रिय ट्राई म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबको ए टोलीले जितेको छ । शुत्रबार धादिङमा भएको ट्राई म्याराथनमा नेपाल आर्मीको ए टोलीले प्रथम स्थान हासिल गर्दा आर्मीकै टोली डि र टोली बी क्रमश दोस्रो र तेस्रो भए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब...

नेपाली अनिधो हुने अन्तिम दिनः पोर्चुगल कि फ्रान्स ?

२०७३ असार २४ गते १५:४८

काठमाण्डु, २४ असार– युरो कपममा फाइनल यात्रा तय गरिसकेको पोर्चुगल र त्यसका र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसामू इतिहास रच्ने एउटा सुनौलो मौका छ । राष्ट्रिय टोलीबाट खेलेको लामो समय भइसक्दासमेत टोलीलाई कुनै पनि अन्तर्राष्ट्रिय उपाधि दिलाउन नसकेका रोनाल्डो यसपटक भने जसरी भएपनि उपाधि आफ्नो...

मल्पी र रुपिज स्कुलको विजयी सुरुआत

२०७३ असार २३ गते १८:४४

काठमाण्डु २३ असार–मल्पी इन्टरनेसनल स्कुल र रुपिज इन्टरनेसनल स्कुलले प्रथम बिएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताअन्तर्गत विजयी सुरुआत गरेका छन् । यहाँ भएको खेलमा मल्पीले आयोजक बौद्ध मेरिडियन स्कुललाई ३९–१४ ले पराजित ग¥यो । विजेताका साहिल छुकेले १४ अङ्क जोडे । चारै क्वाटरमा अग्रता लिएको...

फुटबल स्टार मेस्सीलाई २१ महिना जेल सजाय सुनाइयो

२०७३ असार २२ गते १७:००

एजेन्सी– फुटबल स्टार लियोनल मेस्सीलाई २१ महिना जेल सजाय सुनाइएको छ । स्पेनिस एक अदालतले कर छलीको अभियोगमा बार्सिलोनाका स्टार फुटबलर मेस्सीलाई २१ महिना जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।   मेस्सी र उनका बुबा जोर्जमाथि २००७ देखि ०९ को अवधिमा ४.१ मिलियन...

के होला खेलः पोर्चुगल र वेल्स, रोनाल्डो र बेल

२०७३ असार २२ गते १३:५२

एजेन्सी– युरोकप अन्तर्गत बिहीबार बिहान पोर्चुगल र वेल्सबीच हुने सेमिफाइनल खेल क्रिस्टियानो पोर्चुगली स्टाइकर रोनाल्डोका लागि निकै महत्वपूर्ण हुनेछ । आफ्नो खेल जीवनमा थुप्रै सफलता हात पारिसकेका रोनाल्डोले राष्ट्रिय टोलीका लागि अहिलेसम्म उपाधी जिताउन नसकेको अवस्थामा यो खेल उनका लागि महत्वपूर्ण मानिएको हो ।...

यु–१६ बास्केटबल प्रतियोगिता अर्को साता

२०७३ असार २२ गते ११:०१

काठमाण्डु, २२ असार – सातौँ विद्यालयस्तरीय १६ वर्षमुनि (यु–१६)को छात्र बास्केटबल यही असार ३१ गतेदेखि राजधानीमा हुने भएको छ । काठमाण्डु प्याब्सन (निजी तथा आवासीय विद्यालयको सङ्गठन, नेपाल)को आयोजनामा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई विभिन्न आठ समूहमा विभाजन गरी ‘लिग...

नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय फुटबल खेल्ने

२०७३ असार २१ गते १५:५४

काठमाण्डु, २१ असार– नेपाल र बंगलादेशबीच दुई मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुने भएको छ । नेपाल फुटबल संघ एन्फाका अनुसार असार ३१ र साउन २ गते बंगलादेशमा सो खेल हुन लागेको हो ।   सो खेललाई आगामी नोभेम्बर २ देखि १५ गतेसम्म हुने एएफसी...

युके भ्रमणमा निस्किने नेपाली क्रिकेट टोलीको घोषणा

२०७३ असार २० गते १७:४९

काठमाण्डु, २० असार – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) अन्तर्गतको छनोट समितिले युके (संयुक्त अधिराज्य)को तयारी भ्रमणमा निस्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आज घोषणा गरिएको १५ सदस्यीय टोलीले इङ्ल्यान्डको म्यारिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग आगामी साउन ४ गते (जुलाई–१९) उसकै घरेलु मैदानमा...

युरोकपको आश्चर्यजनक खेलमा विजयी हुँदै जर्मनी सेमिफाइनलमा

२०७३ असार १९ गते ७:४८

एजेन्सी, १९ असार– निर्धारित र अतिरिक्त समयमा १–१ को बराबरी भएपछि युरोकप–२०१६ को क्वाटरफाइनल खेलमा टाइब्रेकरका आधारमा इटालीलाई जर्मनीले पराजित गरेको छ । फ्रान्सको बोर्डोमा आइतबार बिहान भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा रोकियो । निर्णयका लागि टाइब्रेकरको सहारा लिइयो...

धरमर गर्दागर्दै पोर्चुगल पुग्यो सेमिफाइनलमा

२०७३ असार १७ गते ७:२५

एजेन्सी–युरोकप फुटबल प्रतियोगितामा पोल्यान्डलाई टाइब्रेकरमा हराउँदै पोर्चुगल पाँचौपटक सेमिफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुवैतर्फ एक–एक गोल भएपछि पेनाल्टी सुटमार्फत खेल मोडिएको थियो । पेनाल्टीमा पोर्चुगलले पाँचै अवसरलाई सदुपयोग गर्यो भने पोल्याण्ड ३ गोलमा सिमित भयो ।  पोर्चुगलले धरमर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us