इङ्ग्ल्याण्डको लर्डसमा विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन र नेपालबीच भइरहेको खेलमा नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २१७ रन बनाएको छ । मेरिलेबोनले केही समयमा ब्याटिङ गर्नेछ । हेर्नुस् स्कोरकार्डः...
आज इङ्ग्ल्याण्डको लर्डसमा विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन र नेपालबीच हुने खेल लाइभ हेर्न तलको लिंकमा जानुहोला । खेल सुरु भएपछि भिडियो चल्नेछ ।...
काठमाण्डु, ३ साउन-विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोली निर्माणका लागि आगामी हप्ता ‘महिला राष्ट्रिय छनोट प्रतियोगिता’ हुने भएको छ । यही साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट ठहरिएका खेलाडीले यसै वर्ष हङकङमा हुने आइसिसी महिला विश्वकप...
एजेन्सी– प्लेमेकर लियोनल मेसी र स्पेनिस क्लब बार्सिलोनाबीच नयाँ सम्झौता हुने भएको छ । मेसीले आफ्नो क्लबस्तरीय फुटबल करिअर बार्सिलोनाबाटै समाप्त गर्ने इच्छा र एकपछि अर्को संकटको सामना गर्दै आएका मेसीले बार्सिलोनासँग गर्ने नयाँ सम्झौतको रकमबारे भने केही खुलाइएको छैन । मेसी बार्सिलोना बाहेक...
काठमाण्डु, ३ साउन – दुई पटक मिति घोषणा भए पनि बजेटको समस्या र मधेस आन्दोलनका कारण स्थगित भएको सातौँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १०६औँ बोर्ड बैठकले राष्ट्रिय खेलकुदको नयाँ मिति...
काठमाण्डु, ३ साउन – बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले चौथो तथा अन्तिम अभ्यास खेलमा पनि जित हासिल गरेको छ । चार खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा नेपालले गएराति घरेलु टोली इस्टबोउर्ने क्रिकेट क्लबलाई १८१ रनको भारी अन्तरले हरायो । बेलायतको लण्डनस्थित द इस्टबोउर्ने...
काठमाण्डु, ३१ असार – अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्रिकेट क्लबलाई २० रनले हराएको छ । बेलायतको लण्डनस्थित जिमखाना क्रिकेट मैदानमा गएराति भएको खेलमा घरेलु टोली जिमखानालाई हराएपछि नेपालले लगातार दोस्रो जित हात पारेको हो । नेपालका लागि...
काठमाण्डु, ३० असार-बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय क्लबसँग भएको पहिलो मैत्रीपूर्ण खेल जितेको छ । बुधबार भएको खेलमा लन्डनको क्लब फ्रि फोरेस्टरलाई १२९ रनको फराकिलो रनको अन्तरले हराउँदै आफ्नो अभ्यास सत्रमा सुखद सुरुवात गरेको हो । इन्डियन जिमखाना मैदानमा भएको खेलमा...
काठमाण्डु, ३० असार– विश्व फुटबल महासंघ (फिफा) ले पछिल्लो फुटबलको बरियता सार्वजनिक गरेको छ । पछिलो बरियताअनुसार नेपाल ६ स्थान तल झर्दै १८८ औँ स्थानमा पुगेको छ । यसअघि दुई स्थान तल झरेर १८२ औँ स्थानमा रहेको नेपाल यसपटक भने ह्वात्तै झरेको हो ।...
काठमाण्डु, २९ असार – नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’का लागि मनोनयन सार्वजनिक गरेको छ ।पत्रकारसम्मेलनको आयोजना गर्दै मञ्चले चार विधाका लागि मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि हरेक विधामा पाँच/पाँच खेलाडी मनोनयनमा परेका छन् । मञ्चका सचिव राजु घिसिङको...
काठमाण्डु, २७ असार– पेरिसमा खेलिएको युरोकपको रोमाञ्चक फाइनलमा आयोजक फ्रान्सलाई ०–१ ले पराजित गर्दै पोचुगलले उपाधि जितेको छ । यो जितसँगै हालसम्मकै सबैभन्दा ठूलो उपाधि पोर्चुगलले प्राप्त गरेको हो । फ्रान्स भने तेस्रो पटक उपाधि उचाल्नबाट चुक्यो । निर्धारित ९० मिनेटको खेलमा कुनै गोल...
काठमाण्डु, २६ असार-नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले ‘क्रिकेटको घर’ नामले परिचित इङ्ग्ल्यान्डको लन्डनस्थित ‘लड्स क्रिकेट मैदान’मा नेपालले खेल्न पाउनु ठूलो सौभाग्य भएको बताएका छन् । आइतबार यहाँ आयोजित बिदाई कार्यक्रममा प्रशिक्षक टमाटाले भने, ‘बेलायतजस्तो देशको ऐतिहासिक मैदानमा...