खेलकुद

विश्व खेलकुद जगतमा नेपालको नाम चिनाउन सुदूरपश्चिम अग्रपङ्क्तिमा

२०७३ साउन २८ गते १४:२४

भीमदत्तनगर, साउन– सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वरभूमि हो भन्दा पत्यार नलाग्न सक्ला । तर विश्व खेलकुद जगत्मा नेपालको नाम चिनाउने खेलाडीको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम अग्रपङ्क्तिमा छ ।   हाल ब्राजिलमा जारी रियो ओलम्पिकमै कान्छी खेलाडीका रुपमा चर्चा बटुलेकी पौडीबाज १३ वर्षीया गौरिका सिंहदेखि...

जित्ला त नेपालले नेदरल्याण्ड्सलाई ?

२०७३ साउन २७ गते १४:२९

काठमाण्डु, २७ साउन– विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको चौथो चरणको खेल दुई दिनपछि सुरु हुँदैछ । अगस्त १३ र १५ तारिखकको भीआरए क्रिकेट मैदानमा हुने खेल दुवै देशका लागि निकै महत्वपूर्ण रहेको छ । ८ टिम सहभागी च्याम्पियनसीपमा नेपालले खेलेको ६...

विश्वले चिनेकी कान्छी गौरिका

२०७३ साउन २५ गते १३:४५

काठमाण्डु, २५ साउन-आइतबार राति ब्राजिलको रियो द जेनेरियोको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह । त्यसरी नाम लिनाको कारण उनले स्वर्ण पदक जितेकाले...

रियो ओलम्पिक– थाहा पाइराख्नुहोस्, कुन देशका कति खेलाडी सहभागी छन्

२०७३ साउन २४ गते १७:२५

एजेन्सी– यस वर्षको रियो ओलम्पिक खेल विवाद र बहसकै बीचमा निकै महत्व र रोमाञ्चक ढंगले चलिरहेको छ । जिकाको हल्ला र रुसले निम्त्याएको विवाद पनि यो पटकको ओलम्पिक खेलमा विशेष महत्वका विषय बने अघि आए । तैपनि ती हल्लाले रियो ओलम्पिकलाई अर्थपूर्ण ढंगले प्रभावित...

म पदको लोभमा होइन, खेल क्षेत्रको विकासका लागि मन्त्री भएको हुँः खेलकुदमन्त्री

२०७३ साउन २४ गते १७:१४

काठमाण्डु, २४ साउन– युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाईलीले देशको संघीय संरचनालाई मेल खानेगरी सातवटै प्रदेशमा रंगशाला निर्माण गर्न पहल गर्ने बताएका छन् । उनले आफू खेल क्षेत्रबाट आएको बताउँदै आफ्नो कार्यकालमा खेल क्षेत्रमा कुनै न कुनै परिवर्तन गर्ने दाबी गरे । अखिल ९क्रांतिकारी० एडभान्स...

रियो ओलम्पिक– पुरुष फुटबलतर्फ पोर्चुगलको लगातार दोश्रो जित

२०७३ साउन २४ गते १६:५१

एजेन्सी– सोमबार भएको रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा पोर्चुगलले लगातार दोस्रो जित हात पारेको छ। सो खेलमा पोर्चुगलले होन्डुरसलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो । समूह डीमा रहेको पोर्चुगलको यो लगातार दोस्रो जित हो। प्रतियोगिताको पहिलो खेलमा पोर्चुगलले अर्जेन्टिनालाई २–० ले पराजित...

रियो ओलम्पिकः आर्चरीका मोक्तान ६० औँ स्थानमा

२०७३ साउन २२ गते १४:०५

काठमाण्डु, २२ साउन-ब्राजिलमा जारी ३१ औँ गृष्मकालीन ओलम्पिकमा नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तानले प्रारम्भिक चरण (¥याङकिङ राउन्ड)मा ६०७ स्कोर गरेका छन् । रियो द जेनेरियोमा शुक्रबार भएको पुरुषतर्फ व्यक्तिगत स्पर्धामा ६४ खेलाडी सहभागीमध्ये मोक्तान ६० औं स्थानमा रहन सफल भएका हुन् । उनले सुरुका...

खेलकुद क्षेत्रको विकासका लागि खेलकुदमन्त्रीले जनाए यस्तो प्रतिवद्धता

२०७३ साउन २१ गते १७:२०

काठमाण्डु, २१ साउन– युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाईलीले खेलकुद जगतमा देखिएका विकृति, विसंगति हटाउनका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री श्रीपाईलीले भने, ‘नेपालको खेलकुद जगतलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि पनि विशेष पहल गर्नेछु, केही ऐन कानुन बनाउनुपर्ने छन्, मेरो...

तेक्वान्दोको उपाध्यक्षमा धमला

२०७३ साउन २१ गते १६:२८

काठमाण्डु, २१ साउन-नेपालका अञ्जन धमला दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासङ्घमा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । भारतको बैङ्लोरमा हालै सम्पन्न अधिवेशनमा आफ्ना अध्यक्ष धमला निर्वाचित हुनुभएको नेपाल आइटिएफ ९अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घ० तेक्वान्दो महासङ्घले जनाएको छ । त्यस्तै, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स् महासङ्घ...

नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली टोली घोषणा

२०७३ साउन १९ गते १५:३९

काठमाण्डु, १९ साउन-आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि भेन्काटापथी राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले बुधबार १५ सदस्यीय टोली घोषणा गरेको...

अजिंक्य रहाणेले बनाए नयाँ रेकर्ड

२०७३ साउन १८ गते १६:५१

एजेन्सी– भारतीय क्रिकेटर अजिंक्य रहाणेले वेस्ट वेस्ट इण्डिजविरुद्धको दोश्रो टेस्टमा नटआउट १०८ रन बनाएका छन् । यससँगै उनले आफ्नो नाममा रेकर्ड बनाएका छन् । १. अजिंक्य रहाणेको इण्डिजविरुद्धको यो पहिलो टेस्ट शतक हो । २. उनले पछिल्लो ४ खेलमा बनाएको यो उनको तेश्रो शतक...

नेपाल कप फुटबल प्रतियोगिता चितवनमा

२०७३ साउन १७ गते १८:२९

काठमाण्डु, १७ साउन-चौँथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता यही साउन २४ देखि ३१ गतेसम्म चितवनमा हुने भएको छ । स्पोर्टस फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद सङ्घको आयोजनामा हुने सो प्रतियोगितामा राजधानीका विभागीय टोली, ‘ए’ डिभिजनका क्लब र मोफसलका गरी १० टोलीले भाग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us