एजेन्सी– श्रीलंकाले अस्ट्रेलियालाई १०६ रनले हराउँदै टेस्ट खेलमा जित हात पारको छ । खेलमा विश्वकै नम्बर एक टेस्ट टीमले लज्जास्पद रेकर्ड बनाएको छ । अस्ट्रेलियाका अन्तिम दुई खेलाडीले खेल बचाउनका लागि २५ ओभर लगातार मेडन खेलेर रेकर्ड बनाएका छन् । पीटर नेविल र स्टीव...
काठमाण्डु, साउन– नेपाली राष्ट्रिय महिला भलिबल टोलीले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल लगातार गुमाएको छ । त्रिपुरेश्वरस्थित राष्ट्र्यि खेलकुद परिषदको कभर्ड हलमा आज भएको दोस्रो खेलमा नेपाल–भारतसँग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा पराजित भएपछि मैत्रीपूर्ण सिरिज २–० ले गुमाएको हो ।...
काठमाण्डु, साउन– नेपाल र भारतबीच शुक्रबार दोस्रो मैत्रीपूर्ण भलिबल हुँदैछ । बिहीबार भएको खेलमा नेपाली टीम भारतसँग २५–२०, २५–१९ र २७–२५ को सोझो सेटमा पराजित भएको थियो । भारतीय टीममा १२ औँ साग खेलेका ९ खेलाडी छन् । नेपालले भने सागकै खेलाडीलाई...
एजेन्सी– इन्टरनेशनल च्याम्पियन कपमा पेरिस सेन्ट जर्मेनले रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । थोमस मुनिरको दुई गोल र नानिटामोको एक गोलको मद्धतमा रोनाल्डो, ग्यारेथ बेल रेस्टमा रहेको खेलमा जर्मेनले बाजी मारेको हो । रियलका लागि मार्सेलोले सान्तवना गोल गरेका थिए ।...
एजेन्सी– फुटबल स्टार लियोनल मेस्सीले नयाँ रेस्टुरेन्ट संचालनमा ल्याएका छन्। आफ्ना दाइ रोर्डिगो तथा बहिनी मारिसोलको संयुक्त लगानीमा बार्सिलोनामा ‘येल बेलाभिस्टा डेल जर्डिन डेन नोर्टे’ नामक रेस्टुरेन्ट संचालनमा ल्याएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका मेस्सीका फ्यानलाई रेस्टुरेन्टमा अर्जेन्टीनी...
काठमाण्डु, १२ साउन– नेपाली क्रिकेटमा रहेको विवाद बुझ्न आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टोलीले बुधबार पनि विभिन्न पक्षसँग छलफल गर्दैछन् । दुई दिनअघि नेपाल आएको टोलीले आज बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतसँग छलफल गर्दै छ । राखेपको टोलीसँग नेपाली क्रिकेटमा देखिएको विवाद,...
एजेन्सी– अस्ट्रेलियाविरूद्धको पहिलो टेस्टमा श्रीलंकाले खराब सुरुवात गरेको छ। पछिल्लो समय खराब खेल पस्किरहेको श्रीलंकन टोलीले टेस्टको पहिलो इनिङ्समा पनि लज्जास्पद खेल पस्कियो । उसले ३८.४ ओभरमै अलआउँट हुँदै ११७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि डि सिल्भाले सर्वाधिक २४ रन बनाउनुबाहेक अन्यले...
काठमाण्डु– पूर्वखेलकुदमन्त्री तथा सांसद पुरुषोत्तम पौडेल र कीर्तिमानी विश्व पर्वतारोही तथा धाबक संजय पण्डितलाई मंगलबार नेपाल ओलम्पिक संग्रालयले विशेष सम्मान गरेको छ । खेलकुद सम्बधि नेपालको पहिलो खेलाडी डाएरि बिमोचन कार्यकममा खेलकुदमा अतुलनिय योगदान दिए बापत पौडेललाई र साहशिक दौड तथा हिमाल आरोहणको माध्यमबाट...
काठमाण्डु– मंगलबार शसस्त्र प्रहरी बलको एपीएफ क्लबले महिला क्रिकेट छनौट प्रतियिोगिताको फाइनलमा पूर्वाञ्चलसँग खेल्दैछ । समूह चरणमा दुबै खेल जितेको एपीएफले पूर्वाञ्चलसँग खेल्न लागेको हो । पूर्वाञ्चललले नेट रनरेटका आधारमा सुदुरपश्चिमलाई उछिनेपछि एपीएफसँगको फाइनल भेट पक्का गरेको थियो । सोमबारको खेलमा वर्षाले खेल रोकिएपछि...
एजेन्सी– लगातार अविरल वर्षाका कारण इग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच सोमबार हुने भनिएको खेल रद्ध भएको छ । लगातार परेको पानीका कारण बेइजिङस्थित बर्ड नेष्ट रंगशालाको मैदानमा सो खेल खेल्न नसकिएको चिनियाँ सञ्चारमाध्याहरुले जनाएका छन् । नयाँ सिजन सुरु हुनअघिको मैबीपूर्ण खेलका...
काठमाण्डु, ६ साउन– फुटबलका नवयुग श्रेष्ठ र जुडोकी फुपूल्हामु खत्री विसं २०७२ का उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित ‘स्पोर्ट्स अवार्ड’मा उनीहरु उत्कृष्ट खेलाडी घोषित भएका हुन् । त्यस्तै ‘पिपुल्स च्वाइस अवार्ड’ पुरस्कार टेबलटेनिसकी नविता...
काठमाण्डु, ५ साउन – अभ्यासका क्रममा बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो अन्तिम अभ्यास खेलमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले पराजित गरेको छ । विश्वकै सबैभन्दा पूरानो लर्ड्स क्रिकेट मैदानमा २१८ रनको लक्ष्य लिएर आएको घरेलु टोली एमसीसी ४७.२ ओभरमा १ सय ७६...