देउखुरी, २ भदौ– दाङको लमहीमा निर्माणाधिन क्रिक्रेट मैदानमा भदौ ५ गतेदेखि ७ गते सम्म क्रिकेट प्रतियोगिता हुने भएको छ । देउखुरी क्रिकेट क्लबको आयोजनामा लमहीको क्रिकेट मैदानमा तीन दिवसीय अन्तर्राष्ट्रिय म्याच हुने भएको हो । नेपाल र भारतबीचको ईण्डोर म्याचमा नेपालको तर्फबाट दाङ...
काठमाण्डु, भदौ– ब्राजिलियन फुटबल टिमका कप्तान स्टार खेलाडी नेइमारले ओलम्पिकमा नयाँ रेकर्ड बनाएका छन्। उनले गएराति भएको होन्डुरसविरुद्धको खेलमा १५ सेकेन्डमै गोल गरेर नयाँ रेकर्ड बनाएका हुन् । रियो ओलम्पिकमा सवैभन्दा छिटो गोल गर्ने खेलाडीको किर्तिमानी बनाउने क्रममा उनले क्यानडाकी जेनीले अष्ट्रेलियाविरुद्ध १९...
काठमाण्डु, ३१ साउन– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले र घरेलु टोली नेदरल्यान्डलाई २१८ रनको टार्गेट दिएको छ । निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउादै नेपालले २१७ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्काले ९४...
काठमाण्डु, ३१ साउन– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपाल र घरेलु टोली नेदरल्यान्ड भीडिरहेका छन् । कप्तान पारस खड्का ९४ बलमा ८४ रन बनाएर आउट भएका छन् । उनले ७ चौका र १ छक्का हाने । यो खबर तयार पार्दासम्म...
काठमाण्डु, ३१ साउन– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपाल र घरेलु टोली नेदरल्यान्ड भीडिरहेका छन् । पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान पारस खड्काले अर्ध शतक पुरा गरेका छन् । खड्का र सागर पुनले नेपालका लागि १०० रनको...
काठमाण्डु, ३१ साउन– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपाल र घरेलु टोली नेदरल्यान्ड भीडिरहेका छन् । पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान पारस खड्काले अर्ध शतक पुरा गरेका छन् । उनले ४ चौका र १ छक्काको मद्धतमा ६९ बलमा ५०...
काठमाण्डु, ३१ साउन– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपाल र घरेलु टोली नेदरल्यान्ड भीडिरहेका छन् । पहिलो खेलमा ७ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा टस हारेर ब्याटिङ गरेको छ । यो खबर तयार पादाएसम्म उसको ३ विकेटको क्षतिमा ९०...
काठमाण्डु, ३१ साउन– विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत चौथो चरणको दास्रो खेलमा नेपाल र घरेलु टोली नेदरल्यान्डबीचको खेल सुरु भएको छ । पहिलो खेलमा ७ विकेटले पराजित भएको नेपालले दोश्रो खेलमा टस हारेर ब्याटिङ सुरु गरेको छ । नेपालका लागि अनिल मण्डल र ज्ञानेन्द्र...
काठमाडण्डु, ३१ साउन– विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत चौथो चरणको दास्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्डसँग सोमबार खेल्नेछ । नेदरल्यान्डको आमस्ट्रडममा हुने सो प्रतियोगितामा नेपालले विजय लक्ष्यका साथ नेदरल्यान्डको सामना गर्ने भएको छ । शनिबार भएको पहिलो खेलमा भने नेपाल नेदरल्यान्डसँग सात विकेटको विशाल...
काठमाण्डु, २९ साउन– शनिबार भएको विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल ९४ रनमा सिमित भएको छ । घरेलु टोली नेदरल्याण्डस् विरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको हो । ९५ रनको झिनो लक्ष्य दिएको नेपालले टस हारेर पहिलो ब्याटिङमा उत्रिदै निर्धारित ५० ओभरको खेलमा...
काठमाण्डु, २९ साउन- विश्व क्रिकेट लिग च्याम्पियन्स लिगअन्तर्गत शनिबार बलियो नेदरल्यान्ड्सविरुद्ध नेपालको परीक्षा हुँदैछ । जारी लिगको शीर्ष स्थानमा रहेको टोली नेदरल्यान्ड्सविरुद्ध उसकै घरेलु मैदानमा उत्रँदा नेपाल पक्कै दबाबमा पर्नेछ । आठ टोलीमध्ये छैटौँ स्थानमा रहेको नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्ने हो भने...
काठमाण्डु, २९ साउन-ब्राजिलमा जारी ‘रियो ओलम्पिक –२०१६’ अन्तर्गत एक हजार ५०० मि दौडमा नेपालकी सरस्वती भट्टराईले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । रियो द जेनेरियोमा शनिबार बिहान भएको स्पर्धामा उनले उक्त दौडमा नेपालको २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भङ्ग गर्दे नयाँ कीर्तिमान बनाएकी हुन्...