खेलकुद

सातौं राष्ट्रिय खेलकुदको तयारी तीव्र

२०७३ भदौ ११ गते १५:१४

विराटनगर, ११ भदौ-पूर्वाञ्चलमा हुन गइरहेको सातौ राष्ट्रिय खेलकुद- २०७३ को तयारी तीव्र रुपमा भइरहेको छ । राष्ट्रिय खेलदकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाञ्चलमा मङ्सिर– ८ गतेदेखि १५ गतेसम्म जारी रहने सो प्रतियोगितामा अनुमानित ३७ करोड ६८ लाख खर्च...

भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता हुने

२०७३ भदौ ११ गते १४:१४

पोखरा, ११ भदौ-आगामी कातिक ४ देखि पोखरा रंगशालामा प्रथम पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता आयोजना गरिने भएको छ । कास्की जिल्ला बास्केट बल सङ्घको आयोजना तथा पाथिभरा ओभरसिज प्रालि काठमाण्डुको मुख्य प्रायोजनमा हुने सो प्रतियोगितामा अधिराज्यका १२ टिमको सहभागिता रहने आज...

मंगोलियामा समूह विजेता बन्दै थ्री स्टार प्लेअफमा छानियो

२०७३ भदौ ९ गते १८:१४

काठमाण्डु– थ्री स्टार क्लब एएफसी कप फुटबल छनौटको प्लेअफमा छनोट भएको छ । बिहीबार भएको खेलमा घरेलु टोली इर्चिमले कम्बोडियाको नागावर्ल्ड क्लबलाई १–० ले हराएपछि थ्री स्टार समूह विजेता बन्दै प्लेअफमा छानिएको हो । यसअघि पहिलो खेलमा थ्री स्टारसँग मंगोलियाको इर्चिम क्लब २–० ले...

जापान फुटबल संघले नेपालमा सुरु गर्यो ‘कोलकिपिङ कोर्ष’

२०७३ भदौ ८ गते १८:२४

काठमाण्डु,  भदौ– जापान फुटबल सङ्घ जेएफएले पाँचदिने ‘कोलकिपिङ कोर्ष’ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजदेखि सुरु गरेको छ । यही भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा नेपालका २२ युवा गोलरक्षण प्रशिक्षार्थीले सहभागिता जनाएका छन् । उनीहरुलाई जापानको होक्काइदोस्थित राष्ट्रिय प्रशिक्षण केन्द्रका प्रशिक्षक ओगाटा ग्योसुकेले प्रशिक्षण...

मै हुँ भन्ने भारतलाई पाकिस्तानले जित्यो

२०७३ भदौ ७ गते १२:१६

काठमाण्डु– भारतलाई पछि पार्दै पाकिस्तान टेस्ट क्रिकेटको पहिलो नम्बरमा उक्लिएको छ। टेस्टमा इतिहास रच्दै पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो। शीर्ष स्थानमा रहेको भारतलाई सो स्थानमा कायम रहनका लागि ट्रिनिडाडमा वेष्ट इन्डिजसँगको खेल जित्नुपर्ने थियो । तर खराब मौसमका कारण खेल रद्ध भएपछि...

नेपाली वृत्तचित्र ‘सुनकली’ फिफा टिभीमा

२०७३ भदौ ६ गते १५:५१

काठमाण्डु, ६ भदौ– मुगुकी किशोरीहरुको फुटबल कथामाथि बनेको नेपाली वृत्तचित्र ‘सुनकली’ले विश्व फुटबल महासङ्घ फिफाको टेलिभिजन ‘फिफा टिभी’को प्रतिवेदनमा रिपोर्टमा स्थान पाएको छ । फिफा टिभीको समूह काठमाण्डु आई सुनकलीको कथालाई समेटेर आइतबार विशेष रिपोर्ट तयार पारेको सुनकलीका निर्देशक भोजराज भाटले जानकारी गराए ।...

बाई बाई रियो ओलम्पिक, अब जापानमा भेटौला !

२०७३ भदौ ६ गते १४:३३

एजेन्सी– ब्राजिलको रियो दी जेनेरियोमा अगष्ट ५ देखि सुरु भएको ३१ औं संस्करणको गृष्मकालीन ओलिम्पिक सोमबारबाट सकिएको छ । बिहान आयोजित समापन समारोहमा ओलम्पिक झण्डा जापानलाई हस्तान्तरण गर्दै यो पटकको ओलम्पिक समापन भएको हो । यो पटकको ओलिम्पकमा २ सय ७ राष्ट्र र एक...

मंगोलियामा थ्रीस्टारको कमाल, आयोजकलाई नै धुलो चटायो

२०७३ भदौ ५ गते १८:५७

काठमाण्डु, ५ भदौ– थ्रीस्टार क्लबले एएफसी कपको प्ले अफ क्वालिफायरमा विजयी सुरुवात गरेको छ। आइतबार मंगोलियाको उलानबटारमा सम्पन्न पहिलो खेलमा थ्रीस्टारले मंगोलियाको लिग विजेता टोली इर्चिम क्लबलाई २—० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।   थ्रीस्टारका लागि कप्तान बिक्रम लामा र...

खेलकुद विश्वविद्यायलको आवश्यकता छः खनाल

२०७३ भदौ ५ गते १५:५२

काठमाण्डु, ५ भदौ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले खेलकुदलाई व्यवस्थित र संस्थागत गर्न खेलकुद विश्वविद्यालयको स्थापना गर्नुपर्ने बताएका छन्। राष्ट्रिय विश्वविद्यालय खेलकुद सङ्घले आइतबार यहाँ आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले विश्वविद्यालयको स्थापनाबिना नेपाली खेल जगत्मा उपलब्धि हासिल गर्न नसकिने...

खेल विश्वविद्यालय निर्माणको तयारी गरिरहेको छु : खेलकुदमन्त्री

२०७३ भदौ ४ गते १६:५२

चितवन, ४ भदौ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेल क्षेत्रमा राजनीतिकरण हुन नदिने प्रतिबद्धता जनाएका छन् । चितवनको भरतपुरमा शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै उनले विधि र प्रक्रियाअनुसार नै काम गर्ने भन्दै राजनीतिकरण हुनबाट रोक्ने बताए । प्रेस सेन्टर नेपाल चितवनको आयोजनामा भएको...

शनिबार साँझ रियो ओलम्पिकमा नेपालको अग्नि परीक्षा हुँदै

२०७३ भदौ ४ गते १५:५२

काठमाण्डु, ४ भदौ– नेपालले शनिबार साँझ रियो ओलम्पिकमा आफ्नो अन्तिम खेल खेल्दैछ । यो खेलमा नेपाली महिला तेक्वान्दो खेलाडी निशा रावल ६७ केजी भन्दा माथिको तौल समूहमा चीनकी सुयियन झिङसँग भिंड्दैछिन् । साँझ ७ बजेर ४५ मिनेटमा हुने सो खेलमा रावलको अग्नि परीक्षा समेत...

नेपालले विश्वकप खेल्ने भेषवाकरको दाबी

२०७३ भदौ ३ गते १४:४२

काठमाण्डु– आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार बिहान स्वदेश फर्किएको छ। नेपालले नेदरल्यान्ड्मा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र समान हारको नतिजा निकालेको थियो। गत साउन २९ गते भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us