नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला फोहर र झाडीमय भएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले आज विशेष सरसफाई कार्यक्रम गरेको छ। रंगशालाको वरिपरिको प्याराफिटमा झार उम्रिएर झाडी भएपछि युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको विशेष उपस्थितिमा क्रान्तिकारीका सयौं कार्यकर्तासहित रंगशालाको सरसफाई गरिएको हो ।...
काठमाण्डु, ३० भदौ- विश्व फुटबल महासङ्घ (फिफा) को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औँ स्थानमा उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतानुसार अघिल्लो महिना १८८ औँ स्थानमा रहेको नेपालले दुई स्थान सुधार गरेको हो । विश्वमा दुई स्थान बढे पनि...
एजेन्सी– बुधबार राति भएको च्याम्पियन्स लिगको खेलमा रियल मर्डिडले स्पोर्टिङ लिस्बोनलाई हराएको छ । रियल मर्डिडले लिस्बोनलाई २–१ गोल अन्तरले हराएको हो । खेल सकिन अन्तिम २ मिनेटमा गोल गर्दै साविकको विजेता रियल मर्डिडले सुखद सुरुवात गरेको छ । यो जितमा रियल मर्डिडका अल्बारो...
काठमाण्डु, २८ भदौ- पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई महिला खेलाडीसहित चार सदस्यीय नेपाली टोली आज पोल्यान्डको वार्सा प्रस्थान गरेको छ । आगामी भदौ ३१ देखि असोज १ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत के–४४ समूहको ४०–५० केजीमा रञ्जना धामी र ५०–६० केजीमा सीता भण्डारीले...
एजेन्सी– फ्रान्समा भएको फ्रेन्च कप अन्तर्गत भएको खेलको क्रममा एक फुटबल खेलाडीको मृत्यु भएको छ । फ्रान्सको छैटौ डिभिजन क्लब एजे विगुइयाका बेन इड्रिसा डर्मको निधन भएको सञ्चारमाध्यामहरुले जनाएका छन । उनलाई खेल मैदानमै ह्दयघात भएको बताइएको छ । फ्रेन्च कपको तेश्रो चरण अन्तर्गत...
काठमाण्डु, २८ भदौ– आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । ricke काठमाण्डु, २८ भदौ– आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ...
काठमाण्डु, २७ भदौ-नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय पुम्से तेक्वान्दो च्याम्पियनसिप–२०१६ मा नेपाललाई स्वर्णपदक दिलाएकी मेलिसा खड्गीलाई सोमबार सम्मान गरेको छ । हङ्कङमा गत २०७२ फागुन १६ गते भएको उक्त प्रतियोगिताको जुनियरतर्फको स्पर्धामा १२ वर्षीया खड्गीले उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् । उनलाई...
एजेन्सी– क्रिकेटर विराट कोहलीको लेटेस्ट ब्रान्डेड कपडा चोरी भएको छ । जसको खुलासा स्वयंम कोहलीले नै गरेका छन् । कोहलीले आफ्नो इस्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गर्दै आफ्नो कपडाले भरीएको झोला चोरी भएको जानकारी दिएका हुन् । निकै रिसाहा स्वभावका कोहलीले यसबारे जानकारी दिँदै...
एजेन्सी– स्वीट्जरल्यान्डका स्टानिसलास वावरिन्काले युएस ओपन टेनिसको उपाधि जित्न सफल भएका छन् । सोमबार बिहान भएको फाइनल खेलमा उनले सो उपाधि जितेका हुन् । सो फाइनल खेलमा विश्व नम्बर वान सर्बियाका नोभाक जोकोविचलाई हराएर उनले सो उपाधि चुमेका थिए । वावरिन्का त्यसबेला तेश्रो बरियताक्रममा...
काठमाण्डु, २७ भदौ– अग्ला हिमाल र चुली प्रशस्त रहेको नेपालमा हिउँमा चिप्लिएर खेलिने साहसिक खेल स्कीको विकास एवम् प्रवद्र्धनको प्रयास सुरु भएको छ । हिमालको आधारशिविर, चुली एवम् हिमाली क्षेत्रमा हिउँ पाइने भएकाले स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न स्की तथा स्नोबोर्डिङ प्रतिष्ठान...
एजेन्सी– गए रातीको खेलमा इंग्लिस प्रिमियर लिगमा आर्सनलले साउथ ह्यामप्टनलाई हराएको छ । खेलमा आर्सनल इन्जुरी समयमा गोल गर्दै विजयी भएको हो । आर्सनल गत वर्षको उपविजेता समेत हो । रोमाञ्चक ढंगले चलेको खेलमा सान्टी काजोलालले पेनाल्टी मार्फत गरेको गोलका कारण आर्सनलले साउथ हयमप्टनलाई...
एजेन्सी– यूरो कप २०१६ को फ्रान्ससँग प्रतिस्पर्धा गर्दागर्दै लागेको चोटका कारण मैदान बाहिर रहेका क्रिष्टियानो रोनाल्डो शनिबार मैदानमा फर्किदैछन् । उनले शनिबार बेलुका ला लिगा अन्तर्गतको खेलमा प्रतिसपर्धा गर्नेछन् । यो सिजनकै पहिलो खेल खेल्न लागेका उनले ओसासुनको खेलमा मैदानमा भिड्नेछन् । यूरोकप फाइनलको...