काठमाण्डु ८ असोज– नेपालकी ओलम्पियन गौरिका सिंहले कायम गरेको कीर्तिमान तोडिएको छ । गौरिकाले ७ महिनाअघि दक्षिण एसियाली खेलकुदमा बनाएको राष्ट्रिय कीर्तिमानलाई निहारिका तुलाधरले तोडेकी हुन् । शुक्रबार ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा नेपाल पौडी संघको आयोजना सुरु भएको छैटौं एनएसए कप खुला तथा उमेर...
काठमाण्डु ७ असोज– अखिल नेपाल फुटबल संघ एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्धारी दिने भएका छन् । शुक्रबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमार्फत उनले अध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरेका हुन् । एन्फाको आगामी कार्तिक ८ गते हुन गइरहेको निर्वाचनमा...
काठमाण्डौ । शुक्रबार थ्री स्टार क्लबले भारतको ओयल इण्डिया फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । भारतको गुहाटीमा जारी ६४ औं संस्करणको बोर्डोलाई ट्रफीको दोश्रो खेलमा थ्री स्टारले ओयल इण्डिया फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेलमा थ्री स्टारको लक्ष्य सेमिफाइलमा प्रवेश गर्ने जनाइएको...
एजेन्सी– बार्सिलोनाका विश्व प्रसिद्ध स्टार लिओनल मेस्सी घाइते भएका छन् । बार्सिलोनाका अर्जेन्टिनी स्टारका रुपमा चिनिने मेसी स्पेनिस ला लिगामा एथ्लेटिकको मर्डिड विरुद्धको खेलका क्रममा घाइते भएका हुन् । खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका थिए । मेसी अब...
एजेन्सी– रियो ओलम्पिकमा सहभागी बेलायत, अमेरिका, स्पेन लगायतका विभिन्न २६ मुलुकका खेलाडीहरुको मेडिकल रिपोर्ट सार्वजनिक भएको छ । फ्यान्सी बियर्स नाम गरेको एकजना ह्याकरले ती खेलाडीहरुको मेडिकल रिपोर्ट सार्वजनिक भएको हो । सोमबार राती ती ह्याकरले सार्वजनिक गरेको सूचीमा स्पेनका टेनिस खेलाडी राफेल नाडाल...
काठमाण्डु, ३ असोज– अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको क्लबको निमन्त्रणामा क्रिकेटर सन्दिप लामिछाने आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् । आगामी सेप्टेम्बर २६ तारिखबाट सुरु हुने ५ दिने क्याम्पमा सहभागी हुन सो क्लबले निमन्त्रणा गरेपछि क्रिकेटर लामिछाने अष्ट्रेलिया गएका हुन् । क्रिकेटर लामिछानेलाई करिब डेढ...
पोखरा, ३ असोज– असोज दोस्रो सातादेखि पोखरामा पाँचौँ संस्करणको सङ्गम कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सङ्गम क्लबको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष शिव गुरुङले बताए । उनका...
एजेन्सी–शनिबार राती भएको स्पेनिस ला लिगा अन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको जित भएको छ । खेलमा नयाँ क्लब लेगानेसलाई ५–१ ले हराउँदै बार्सिलोनाले शानदार जित हासिल गरेको हो । बार्सिलोनाको जितका लागि सबैभन्दा बढी लियोनल मेस्सीले योगदान गरे । उनले जितका लागि २ गोल...
पोखरा, १ असोज-पोखरामा भइरहेको दोस्रो मिस्टर वुल्समेन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको उपाधि नेपाल व्यायम मन्दिरका अर्जुन वर्णवालले जितेका छन् । पचहत्तर किलो तौल समूहसहित सबैलाई पराजित गर्दै उनी विजयी भएका हुन् । उनले नगद एक लाख ५५ हजार ५५५ र ट्रफी प्राप्त गरेका...
एजेन्सी– इंग्लिस प्रि मियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ । बलियो टोलीको रुपमा रहेको चेल्सीलाई घरेलु मैदान स्टाम फोर्ड ब्रिजमा भएको खेलमा लिभरपुरले २-१ जित निकाल्दै हराएको हो । लिभरपुलले चेल्सीको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएको छ । खेलमा लिभरपुलका डिजोन लेभरोनले १७ औं...
पाँचथर, १ असोज-ऐतिहासिक तथा पर्यटकीयस्थल याङ्नामको खलङ्गाटारमा निर्माणाधीन जिल्लाको एक मात्र इमानसिंङ क्षेत्रीय रङ्गशाला अर्थाभावका कारण अलपत्र परेको छ । रङ्गशाला निर्माणका लागि अहिलेसम्म जिविस, खलङ्गटार उमावि, याङ्नाम गाविस, जिल्ला खेलकुद विकास समिति, स्थानीयवासी र प्रवासीको अहिलेसम्म ३४ लाख ४० हजार रकम लगानी भइसकेको...
एजेन्सी– सामाजिक सञ्जालमा संसारकै सबैभन्दा बढी प्रभाव पार्न सक्ने व्यक्तित्वहरुको रिजल्ट प्रकाशित गरिएको छ । विश्वविख्यात सञ्चारगृह एप्पल ट्रि कम्युनिकेशनले सो परिणाम प्रकाशित गरेको हो । एप्पलको रिपोर्ट अनुसार सामाजिक सञ्जालमा संसारकै सबैभन्दा बढी लोकप्रिय अमेरिकी गायक टेलर एलिसन स्वीफ्ट छानिएका छन् भने दाश्रो...