खेलकुद

थ्रीस्टार शुक्रबार इस्ट बंगालसँग फाइनलमा भिड्दै

२०७३ असोज १४ गते १३:००

काठमाण्डु, १४ असोज-भारतको गुवाहाटीमा जारी ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपालको थ्रीस्टार क्लबले घरेलु टोली इस्ट बङ्गाल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले सिक्किम युनाइटेड र इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधिका लागि...

इपिएल टी–ट्वान्टी क्रिकेटः पञ्चकन्या प्रतियोगिताको फाइनलमा

२०७३ असोज १३ गते १८:१९

काठमाण्डु, १३ असोज– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्स कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गर्दै विजयी भएको छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको कलर्सले २० ओभरमा आठ विकेट गुमाउदै...

भारतीय टोलीलाई उसकै भूमिमा धुलो चटाउँदै नेपाली टोली फाइनलमा

२०७३ असोज १३ गते ११:३२

काठमाण्डु, १३ असोज– नेपालको थ्रीस्टार क्लब भारतको गुवाहाटीमा जारी ६४औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गुवाहाटीस्थित नेहरु स्टेडियममा बुधबार अबेर राति भएको सेमिफाइनलमा नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले घरेलु टोली युनाइटेड सिक्किमलाई ४–१ ले हराउँदै फाइनल यात्रा तय...

इपिएल क्रिकेटः पञ्चकन्याको लगातार तेस्रो जित

२०७३ असोज १२ गते १५:५५

काठमाण्डु, १२ असोज– एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकन्या तेलले कान्तिपुर गोर्खाजलाई पराजित गरेको छ ।     कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य शरद भेषवाकर कप्तान रहेको पञ्चकन्याले अर्का भेट्रान खेलाडी वसन्त रेग्मी कप्तान...

थ्रीस्टार सेमिफाइनलमा भारतीय टोली सिक्किमसँग भिड्ने

२०७३ असोज १२ गते १२:०४

काठमाण्डु, १२ असोज– भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्री स्टार क्लबले सिक्किम युनाइटेड प्रतिद्वन्द्वी पाएको छ ।   प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुनेछ । समुह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले सेमिफाइनलमा...

सोमपाल कामीले कीर्तिपुरमा छक्कै–छक्का ठोकेपछि…

२०७३ असोज ११ गते १७:३३

काठमाण्डु, ११ असोज– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जगदम्बा राइनोजले कान्तिपुर गोर्खाजलाई पराजित गरको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जगदम्बाले गोर्खाजलाई ११ रनले पराजित गर्दै विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको जगदम्बाले...

इपिएलमा पञ्चकन्या र विशाल विजयी

२०७३ असोज १० गते १९:१४

काठमाण्डु, १० असोज– एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन् ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई ३४ रनले पराजित ग¥यो भने विशाल वारियर्सले सगरमाथा लिजेन्ट्सलाई...

रियल मर्डिड र बार्सिलोनालाई एथ्लेटिको मर्डिडले दियो चूनौती

२०७३ असोज १० गते १३:४७

एजेन्सी– स्पेनमा जारी ला लिगामा एथ्लेटिको मर्डिड तेश्रो स्थानमा उक्लिएको छ । आइतबार राती भएको ला लिगा अन्तर्गतको खेलमा उसले रियल मर्डिड र बार्सिलोनालाई समेत चूनौती दिएको हो । आइतबार राती भएको खेलमा शीर्ष स्थानमा रहेको रियल मर्डिड र दोश्रो स्थानको वार्सिलोनासँगको दुरी समेत...

भारतीय टोलीलाई पछार्दै नेपालको थ्रीस्टार सेमिफाइनलमा

२०७३ असोज १० गते ११:३५

काठमाण्डु, १० असोज– नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको...

भारतको आइपीएल जस्तै नेपालमा सुरु भयो इपिएल

२०७३ असोज ९ गते १६:०५

काठमाण्डु, ९ असोज– एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पञ्चकन्या तेज विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पञ्चकन्याले जगदम्बा राइनोजलाई छ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२९...

भूमि र कान्छीलाई काठमाण्डु म्याराथनको उपाधि

२०७३ असोज ८ गते १८:४९

काठमाण्डु, ८ असोज-नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले १०औँ काठमाण्डु म्याराथनको उपाधि जितेका छन् । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः रङ्गशालामै आएर सकिएको दौडअन्तर्गत भूमि पुरुष तथा कान्छी महिलाको फुल म्याराथन (४२.१९५ किलोमिटर)मा आ–आफ्नो...

थ्रीस्टार दोस्रो चरणमा

२०७३ असोज ८ गते १६:३४

काठमाण्डु, ८ असोज-बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालको थ्रीस्टार क्लबले भारतीय टोली आयल इन्डिया फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । भारतको गुवाहाटीमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता थ्रीटारले लिग चरणको दोस्रो खेलमा घरेलु क्लबसँग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us