काठमाण्डु, ५ कात्तिक– नैकाप फुटबल मैदानमा जारी नैकाप गोल्ड कप अन्तर्गत शुक्रबारको खेलमा तारकेश्वर युथ क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मिरमिरे क्लबले १ –० को अन्तरले पराजित गर्दै तारकेश्वरले जित हात पारेको हो । तारकेश्वरका तर्फबाट गोल गरेका रेजिन माली म्यान अफ द...
काठमाण्डु, ५ कात्तिक– उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष पदका लागि आसन्न निर्वाचन गर्ने बाटो खोलिदिएको छ । अदालतले मार्ग प्रसस्त गरिदिएपछि अब एन्फाको निर्वाचन हुने सुनिश्चित भएको छ । आगामी सोमबार एन्फा अध्यक्षको लागि निर्वाचन हुँदैछ । एन्फाको विधान र...
काठमाण्डु, ४ कात्तिक-पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङ्शल तामाङको जोडी बिहीबार फाइनलमा प्रवेश गरेको छ । सत्ताइस मिनेटसम्म चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई १६ का...
काठमाण्डु, ४ कात्तिक– फिफा बरियतामा नेपाललाई उछुन्दै भुटानले गज्जबको फड्को मारेको छ । फिफाले सार्वजनिक गरेको बरियता क्रममा नेपाल भने यथास्थानमा रहेको छ । नेपाल १८६ औँ स्थानमा रहँदा भुटान १० स्थान माथि उक्लिदै १७९ औँ स्थानमा आएको छ । त्यसैगरी...
काठमाण्डु, ३ कात्तिक– हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही २५ हजार दिने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने...
काठमाण्डु, २ कात्तिक-थाइल्यान्डको बैंककमा भइरहेको ३१औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपको डिभिजन एकमा नेपाल मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मकाउलाई २–० ले पराजित गरी सेमिफाइनल पुगेको नेपाल सेपाकताक्रो सङ्घले जनाएको छ । नेपाल टिम रेगु स्पर्धामा सेमिफाइनलमा पुगेको हो । सोमबार भएको खेलमा...
काठमाण्डु, २ कात्तिक– हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको छ । डबल राउन्ड...
काठमाण्डु– सर्वाधिक अग्लो शिखर कोजियस्को तथा अफ्रिकाका महादेशको सर्वोच्च सशखर किलिमन्जारो उल्टो हिँडेर कीर्तिमानी आरोहण गरेका विश्व पर्वतारोही संजय पण्डितलार्इ एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछानेले पचास हजार नगदसहित सम्मान गरेका छन् । होटेल सांग्रिलामा भएको कार्यकममा नेपाललाइ पर्वतारोहणको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षत्रमा चिनाउन उल्लेखनिय भूमिका...
एजेन्सी–केही साताअघि खेल मैदानमै चोट लागेर उपचार गराइरहेका बार्सिलोनाका स्टार लिओनल मेसी फेरि खेल मैदानमा फर्किएका छन् । चोटमुक्त भएर खेल मैदानमा फर्किए लगत्तै उनको सहयोगमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभामाथि सहज जित हासिल गर्न सफल भयो । शनिबार राती भएको खेलमा बार्सिलोनाले...
काठमाण्डु,२९ असोज–आइसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको उपविजेता बनेको नेपाली टोली र थाइल्यान्डले एसिया कप क्रिकेट खेल्न पाउने भएका छन् । हङकङको मिसन रोड मैदानमा भएको समूहको अन्तिम खेलमा नेपालले चीनलाई हराएको थियो । सो जितसँगै नेपाल समूह उपबिजेता बन्न सफल भएको थियो ।...
काठमाण्डु, २८ असोज-आइसिसी महिला विश्वकप क्रिकेट एसियाली छनोटअन्र्गत शुक्रबार भएको खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । एक खेलअगावै नेपालको सन् २०१७ मा हुने ग्लोबल छनोट खेल खेल्ने सपना समाप्त भएको हो । चार टोलीले भाग लिएको उक्त छनोटमा...
काठमाण्डु, २८ असोज-आइसिसी महिला विश्वकप क्रिकेट एसियाली छनोटअन्र्गत शुक्रबार भएको खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । एक खेलअगावै नेपालको सन् २०१७ मा हुने ग्लोबल छनोट खेल खेल्ने सपना समाप्त भएको हो । चार टोलीले भाग लिएको उक्त छनोटमा शीर्ष...