बागलुङ, २५ जेठ– विभिन्न विद्यालय र स्थानमा खेल मैदान निर्माणका लागि ३६ लाख सरकारी बजेट आएको छ । चालु आवका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत सो रकम जिल्ला भित्रिएको हो । आउँदो असार मसान्तसम्म खेल मैदान निर्माण भइसक्ने जिल्ला खेलकुद विकास समितिले जनाएको...
काठमाण्डु, २४ जेठ-अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी साउनमा नेदरल्याण्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणमा हुने खेलको तयारी थाल्न निलम्बित क्यानलाई पत्र पठाएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आगामी साउन २९ र ३१ गते नेदरल्यान्डसँग हुने खेलको तयारी थाल्न आइसिसीले क्रिकेट सङ्घको...
एजेन्सी– कोपा अमेरिका फुटबलमा भेनेजुएलाले विजयी सुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले जमैकालाई एक–शुन्य गोल अन्तरले पराजित गरेको हो । समूह सी अन्तर्गतको खेलमा दस खेलाडीमा सिमित जमैकालाई भेनेजुएलाले एक–शुन्यले हरायो । २३ औं मिनेटमा जमैकाका रोडाल्फ अष्टिन रातोकार्ड पाएपछि बाहिरिएका...
संयुक्त राज्य अमेरिका, २२ जेठ-बक्सिङ खेलका विश्व च्याम्पियन अमेरिकी खेलाडी मोहम्मद अलिको ७४ वर्षको उमेरमा शुक्रबार निधन भएको समाचार छ । उनका पारिवारिक प्रवक्ताले अलिको शुक्रबार निधन भएको समाचार दिएका छन् । प्रवक्ता बब गुनेलले शनिबार सो समाचार सार्वजनिक गरेको बताइएको छ । उनी...
काठमाण्डु, २१ जेठ – फिबा एसिया यु–१८ क्वालिफाइङ बास्केटबल च्याम्पियनसिपको अन्तिम दिन बिहीबार नेपाल पराजित भएको छ । बङ्गलादेशको ढाकामा जारी प्रतियोगिताअन्तर्गत लिगको अन्तिम खेलमा बिहीबार नेपाल भारतसँग ११७–४० अङ्कले पराजित भएको हो । नेपालका लागि आशिष बस्नेत र निश्चल महर्जनले ८–८ तथा अजय...
काठमाढडु, २० जेठ– बङ्गलादेशमा भइरहेको फिबा एसिया यु–१८ क्वालिफाइङ च्याम्पियनसिपमा नेपालले बुधबार दोहोरो सफलता हात पारेको छ । ढाकामा भएको पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ६५–६४ को साँघुरो अन्तरले पराजित ग¥यो । नेपालले चार क्वाटरमा क्रमशः १६–१०, १४–१५, १४–२३ र २१–१६ स्कोर ग¥यो । नेपालको...
काठमाण्डु, २० जेठ – नेपालले प्रथम वादोरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । कुल २८ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपालले सर्वाधिक २१ स्वर्णमाथि कब्जा जमाउदै ‘टिम च्याम्पियन’ बन्यो । नेपाल वादोरियो कराते डो सङ्घद्वारा आयोजित तीनदिनसम्म भई बुधबार सम्पन्न प्रतियोगितामा भारत पाँच स्वर्णसाथ...
एजेन्सी– भारतीय क्रिकेट जगतमा विराट कोहली र महेन्द्रसिंह धोनी एकअर्काका पर्यावाचीजस्तै देखिन्छन् । यसबेला उनीहरुले आ–आफ्नो महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । कोहोली अहिले टेस्ट टिमको कप्तान रहेका छन् भने धोनीले एक दिवसीय र ट्वेन्टी–ट्वेन्टीको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । यसै सन्दर्भमा भारतीय क्रिकेट टिमका...
पोखरा, १६ जेठ -नेकपा एमालेका नेता माधवकुमार नेपालले खेलकुदलाई हिजो सार्वजनिक बजेटले प्राथमिकता दिएको बताएका छन् । आठौँ क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार पोखरामा उद्घाटन गर्दै उनले खेलको विकासका लागि अत्यावश्यकीय रङ्गशालालगायत भौतिक पूर्वाधार निर्माण गरिने विषय बजेटमा उल्लेख भएको बताए । खेल...
काठमाण्डु, १६ जेठ-जलयात्रा, पदयात्रा र पर्वतारोहण जस्तै साहसिक पर्यटनका रुपमा विकास हुन थालेको छाँगावरोहण ९क्यानोनिङ०प्रति आन्तरिक पर्यटक आकर्षित गर्न नेपाल छाँगावरोहण सङ्घले छाँगावरोहण महोत्सव गर्ने भएको छ । पहाडका अग्ला डाँडाबाट झर्ने प्राकृतिक झरनामा डोरीको सहायतामा झुन्डिएर खेलिने यो साहसिक पर्यटकीय गतिविधिका रुपमा विकास...
जेनेभा, १५ जेठ-जिका भाइरसको समस्याप्रति संवेदनशील बन्दै विश्व ओलम्पिक खेलको समय वा स्थानमध्ये कुनै एक कुरालाई परिवर्तन गर्न गरेको १५० जना डाक्टर तथा वैज्ञानिकको अनुरोधलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले नकार्दै यो कुरा सम्भव नभएको शनिबार जनाएको छ । विश्वभरका १५० जना डाक्टर, वैज्ञानिक...
सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७३–०७४ का लागि १० खर्ब २५ अर्बको आय व्ययको विवरण बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैः मुलपानी, भैरहवामा र धनगढीमा क्रिकेट रंगशाला बनाइने । मुलपानी र भैरहवा पहिलयैको योजना थियो भने धनगढी हाल थपिएको हो ।...