काठमाण्डु, ११ कात्तिक – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजद्धारा विराटनगर टाइटन्स ७८ रनले पराजित भएको छ । धनगढीले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६.४ ओभरमा अलआउट हुँदै १०४ रनमा समेटियो । विराटनगरका चार ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन...
काठमाण्डु, ११ कात्तिक – पोखरमा जारी पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलार्इ ७८ रनले पराजित गरेको छ । धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६.४ ओभरमा १०४ रनमा समेटिएको हो ।...
काठमाण्डु, ११ कात्तिक – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत भएको खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १८३ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा १८२ रन बनाएको हो । धनगढीका लागि पिटर ट्रेगोले अर्धशतकको योगदान गरे ।...
काठमाण्डु, ११ कात्तिक – थाइल्याण्डमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेलमा पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे चोनबुरी रंगशालामा हुनेछ । नेपालले पहिलो खेलमा थाईल्यान्डसँग ३–० को पराजय बेहोरे पनि दोस्रो खेलमा भारतलाई २–० ले...
पोखरा, १० कात्तिक – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ । पोखरा रंगशालामा जितका लागि पाएको १ सय ३६ रनको लक्ष्य पछ्याएको चितवन खराब प्रदर्शन गर्दै १६.५ ओभरमा अलआउट हुँदै ६५...
पोखरा, १० कात्तिक – पोखरा प्रिमियर लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राहिनोजलाई १३६ रनको लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५विकेट गुमाउँदै एक सय ३५ रन बनायो । निकै खराब सुरुवात...
पोखरा, १० कात्तिक – सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म ङ्ग्ल्याण्ड र वेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी (आज) शनिबार बिहान पोखरा ल्याइएको छ । ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल पोखरा आइपुगेको हो । पोखरामा राष्ट्रिय टोलीका सदस्य...
काठमाण्डु, ९ कात्तिक – रेखा पौडेलको दुई गोलको मद्दतमा नेपालले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा भारतलाई २–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो चरणको आशा जिवितै राख्न गर या मरको अवस्थामा मैदान उत्रिएको नेपाललाई जिताउन रेखा पौडेलले दुई गोल गरिन् । खेलको ५९ औँ...
काठमाण्डु, ९ कात्तिक – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् । मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । थापाले पहिलो पटक नेपाली टोलीको कप्तानी समाल्ने अवसर...
पोखरा, ९ कात्तिक – विनोद भण्डारीको विस्फोटक ब्याटिङको मदतमा पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनको फराकिलो अन्तरले हराएको हो । १९८ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको...
काठमाण्डु, ९ कात्तिक – इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट...
पोखरा, ९ कात्तिक – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई जितका लागि १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय...