खेलकुद

पोखरा प्रिमियर लिग: काठमाण्डुले चितवनलाई दियो ९५ रनको लक्ष्य

२०७५ कार्तिक १८ गते १२:५२

काठमाण्डु, १८ कात्तिक – पोखरा प्रिमियर लिगको फाइनल प्रवेशका लागि काठमाण्डु रोयल्सले चितवन राइनोज्लाई ९५ रनको सामान्य लक्ष्य दिएको छ । चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभर सकिन ३ बल बाँकी छदा सबै...

आर्सनलसँग बराबरी खेल्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लियो

२०७५ कार्तिक १८ गते १०:५२

एजेन्सी । आर्सनलसँग बराबरी खेल्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराती भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि दुवैले एक–एक अंक बाँडे । बराबरीपछि ११ खेलबाट २७ अंक जोडेको लिभरपुल म्यानचेष्टर सिटीलाई एक अंकले पछि पारेको हो । जेम्स मिलनरले गोल गर्दै...

पहिलो पटक अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

२०७५ कार्तिक १८ गते १०:०३

चिप्लेढुङ्गा, १८ कात्तिक – नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका...

पीपीएल क्रिकेटः धनगढी ब्लुजाको सानदार जित

२०७५ कार्तिक १६ गते १३:१६

पोखरा, १६ कात्तिक – पोखरामा जारी पोखरा प्रिमियर लिग टीट्वीन्टी क्रिकेट प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले जित हात पारेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढीले शदर भेषवाकरको कप्तानीमा रहेको पोखरामाथि २ विकेटको जित निकाल्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो ।...

९० जना युवा खेलाडी बन्द प्रशिक्षण शिविरमा

२०७५ कार्तिक १६ गते ११:५५

काठमाण्डु, १६ कात्तिक – राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले शुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र नेपालमै हुन लागेको १३औँ साग प्रतियोगितालाई ध्यानमा राखेर उक्त प्रतिष्ठानले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा...

पीपीएलः शीर्ष स्थानको बुटवल धनगढीसँग हार्यो

२०७५ कार्तिक १५ गते १६:५३

काठमाण्डु, १५ कात्तिक – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टरलाई २० रनले हराएको छ । पोखरा रंगशालाको मैदानमा १ सय ६२ को लक्ष्य पछ्याएको बुटवलले पूरा ओभर खेल्दा ६ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो । बुटवलका...

सेमिफाइनलबाटै नेपाल आउट, पाकिस्तानले ४ गोल हान्यो

२०७५ कार्तिक १५ गते १६:४९

काठमाण्डु, १५ कात्तिक – साफ यू–१५ च्याम्पियनसिप चौँथो संस्करण अन्तर्गतको सेमिफाइनल खेलबाट नेपालको यात्रा टुगिंएको छ । नेपाल र पाकिस्तानबीच बिहीबार भएको सेमिफाइनल खेलमा पाकिस्तानले ४–० को जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पाकिस्तानी खेलाडी इफ्टिखर अहमदले ५२ औं मिनेटमा पहिलो...

पारस खड्काको चितवनसँग काठमाण्डु पराजित

२०७५ कार्तिक १५ गते १२:३९

काठमाण्डु, १५ कात्तिक – पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा चितवन राइनोजले हुलास काठमाण्डु रोएल्सविरुद्ध १३ रनको रोमाञ्चक जित निकालेको छ । १ सय ५० रनको लक्ष्य पछ्याएको काठमाण्डुलाई निर्धारित ओभरमा १ सय ३६ रनमा रोक्दै चितवनले जारी प्रतियोगितामा दोस्रो जित निकालेको हो । अघिल्ला...

ईएफएल कप फुटबलः चेल्सी, आर्सनल, टटनह्याम र मिडल्सब्रो विजयी

२०७५ कार्तिक १५ गते १०:३५

एजेन्सी । ईएफएल कप फुटबलको पछिल्लो खेलमा चेल्सी, आर्सनल, टटनह्याम हट्स्पर र मिडल्सब्रो विजयी भएका छन् । आर्सनलले डर्बी काउन्टी माथि ३–२ गोल अन्तरको जित हात पारेको छ । खेलको पाँचौ र २१ औं मिनेटमा दुई वटा उपहार गोल पाएको आर्सनलका लागि सेस फाब्रेगासले...

पीपीएलः विराटनगरको पहिलो जित, बुटवल १२ रनले पराजित

२०७५ कार्तिक १४ गते १७:०८

काठमाण्डु, १४ कात्तिक – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ । प्रतियोगितामा यसअघिका तीन खेलमा पराजित भएको विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो । पोखरा रंगशालामा १४१ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवलले निर्धारित...

पीपीएल क्रिकेटः पारस खड्काको चितवनको पहिलो जित

२०७५ कार्तिक १४ गते १२:५५

काठमाण्डु, १३ कात्तिक – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित निकालेको छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न खेलमा चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको टिम एक्स्पर्ट धनगढी ब्लुजलाई १२६ रनको भारी अन्तरले पराजित गरेको हो । १९४ रनको चुनौति पछ्याउँदै...

पीपीएलः चितवनले धनगढीलाई दियो १ सय ९४ रनको लक्ष्य

२०७५ कार्तिक १४ गते ११:२४

पोखरा, १४ कात्तिक – पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले धनगढी ब्लूजलाई १९४ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनायो । उसको सुरुवात निकै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us