खेलकुद

सन् २०१९ मा हुने महिला विश्वकप फुटबलको अहिले नै लाखौँ टिकट बिक्री

२०७५ कार्तिक २४ गते १२:१०

पेरिस, २३ कात्तिक – अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका लागि गत सेप्टेम्बरदेखि टिकट बिक्री शुरु भएकोमा अहिलेसम्म एक लाख ५० हजारभन्दा बढी टिकट...

नेपालले जापानसँग बराबरी खेल्यो

२०७५ कार्तिक २२ गते १६:५१

काठमाण्डु, २२ कात्तिक – जापानमा हुने ओलम्पिक अन्तर्गत एसिया छनोट महिला फुटबलमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको छ । म्यानमारको यांगुनमा बिहीबार भएको पहिलो खेलमा नेपालले भारतसँग १ – १ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ११ औं मिनेटमा नेपालले निरु...

जिससको ह्याट्रिकसँगै म्यान्चेस्टर सिटीको सानदार जित

२०७५ कार्तिक २२ गते १०:५८

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा युक्रेनी क्लब शख्तर डोनट्स्कलाई फराकिलो अन्तरले पराजित गरेको छ । आफ्नै घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले शख्तर नोनट्स्कलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्रबियल जिससले ह्याट्रिक गोल गरे...

पीपीएलः ‘प्लेअफ अफ दि सिरिज’ सन्नी पटेल घोषित

२०७५ कार्तिक २० गते १५:३८

पोखरा, २० कात्तिक – पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० को ‘प्लेअफ अफ दि सिरिज’ सन्नी पटेल घोषित भएका छन् । उपविजेता चितवन राइनोजका सन्नी पटेलले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे । चितवनलाई फाइनलसम्म पुर्‍याउन अलराउण्ड प्रदर्शन गरेका पटेलले ब्याटिङमा १९४ रन र...

जिम्बाबेद्वारा बंगलादेश १५१ रनले पराजित

२०७५ कार्तिक २० गते १४:५०

बंगलादेश, २० कात्तिक – जिम्बाबे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबेले बंगलादेशलाई एक सय ५१ रनले पराजित गरेको छ । पाँच वर्षभित्र जिम्बाबेको यो पहिलो जित हो । जिम्बाबेका तर्फबाट पहिलो पटक टेस्ट खेल्दै गरेका स्पिनर ब्रेन्डन माभुताले २१ रन दिएर चार...

पीपीएल क्रिकेटः चितवनलाई हराउँदै पोखराले उपाधि चुम्यो

२०७५ कार्तिक २० गते १४:४२

काठमाण्डु, २० कात्तिक – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाइनल भीडन्तमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टिम चितवन राइनोजलाई ३ विकेटले हराउँदै शरद भेषावाकरको पोखरा पल्टनले उपाधि चुमेको...

पीपीएल फाइनलः चितवनले दियो पोखरालाई १६१ रनको लक्ष्य

२०७५ कार्तिक २० गते १२:५२

काठमणडु, २० कात्तिक – सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता पोखरा प्रिमियर लिग टीट्वीन्टी क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा अहिले पासर खड्काको कप्तानीमा रहेको चितवन राइनोज र शदर भेषवारको कप्तानीमा रहेको पोखरा पल्टन प्रतिस्पर्धा गरिरहेका छन् । जितका लागि चितवनले पोखरालाई १६१ रनको लक्ष्य दिएको छ...

पीपीएल फाइनलः पारसले हाने अर्धसतक

२०७५ कार्तिक २० गते १२:२६

काठमाण्डु, २० कात्तिक – चितवन राइनोजका कप्तान पारस खड्काले पीपीएलमा पहिलो अर्ध शतक प्रहार गरेका छन् । शुरूवातका खेलमा नचले पनि उपाधि भिडन्तका लागि पोखरा पल्टनसँग भिडिरहेको चितवनले पहिलो विकेट ९ रनमा गुमाए पछि मैदान आएका पारसले ३६ बलमा अर्धसतक पूरा गरेका हुन् ।...

पीपीएल फाइनलः पारस खड्का र शरद भेषावकरकाे टिम भिड्दै (लाइभ)

२०७५ कार्तिक २० गते १०:५७

काठमाण्डु, २० कात्तिक –पोखरा प्रिमियर लिग(पीपीएल)को फाइनललाई पोखरा पल्टन र चितवन राइनोज भिड्दैछन् । पारस खड्का र शरद भेषावकर नेपाली फ्रेन्चाइजी क्रिकेटमा परम्परागत प्रतिद्वन्द्वी हुन् । जब जब यी दुई खेलाडीहरुको टोली एक आपसमा भिड्छन् खेलमा रोमाञ्चकताले उत्कर्ष छोएको इतिहास छ । मंगलबार हुने...

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

२०७५ कार्तिक १९ गते ११:३०

पोखरा, १९ कात्तिक – एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता...

मध्यपुर मेयर कप फुटसल प्रतियोगिता

२०७५ कार्तिक १८ गते १५:०५

भक्तपुर, १८ कात्तिक – मध्यपुर थिमि नगरपालिकामा आज सम्पन्न मध्यपुर मेयर कप फुटसल प्रतियोगिताको उपाधि मध्यपुर–१ ‘बी’ ले हात पारेको छ । मध्यपुर युवा उत्थान संस्थाले आयोजना गरेको सो प्रतियोगितामा फष्ट रनरअपको उपाधि वडा नं २ ‘ए’ र सेकेण्ड रनरअपको उपाधि वडा नं १...

पारस खड्काको चितवन फाइनलमा प्रवेश

२०७५ कार्तिक १८ गते १४:१६

काठमाण्डु, १८ कात्तिक – पोखरा प्रिमियर लिगको एलिमिनेटरको खेलमा चितवन रोयल्सले काठमाण्डु राइनोजलाई विकेटले हराएको छ । जितसँगै चितवन प्रतियोगितको फाइनलमा पुगेको छ । ९४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा चितवनले ४ विकेटको क्षतिमा १८.२ ओभर खेल्दै ९५ रन बनाएको हो । यसअघि टस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us