एजेन्सी । छैटौ संस्करणको ट्वान्टी–२० महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । फाइनलमा आज ईङल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले चौथो पटक ट्वान्टी–२० महिला विश्वकपको उपाधि उचालेको हो । यसअघि उसले सन् २०१०, ०१२ र ०१४ को उपाधि जितेको थियो । ईङल्याण्डले दिएको १...
काठमाण्डु, ७ मङ्सिर – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेलमैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइजले विभागीय टोली एपिएफलाई ३–१ गोलअन्तरले...
काठमाण्डु, ७ मंसिर – शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपीएफ ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बीबीसीले एपीएफलाई ३–१ गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा भने दुबै टिमले गोलरहित...
काठमाण्डु, ७ मंसिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुँदैछन् । आज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ...
लन्डन, ७ मंसिर – म्यानचेस्टर डर्बीअघि खेल रेफ्री एन्थोनी टेलरमाथि प्रतिक्रिया जनाएको भन्दै इङ्ल्यान्ड फुटबल संघ (एफए) ले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई कारबाहीको चेतावनी दिएको छ । ग्वार्डिओलाले म्यानचेस्टर युनाइटेडविरुद्धको खेलका लागि एफएले छनोट गरेका एन्थोनीसहितको खेल पदाधिकारी विवादास्पद भएको भन्दै छनोट नै...
काठमाण्डु, ७ मंसिर – यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन–तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका...
काठमाण्डु, ७ मंसिर – केरला किंग्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा हार ब्यहोरेको छ । बिहीबार राति भएको खेलमा सिन्धिससँग नौं विकेटको फराकिलो अन्तरले पराजित भएको हो । यद्यपि, नेपालका लेग स्पिनर सन्दीप लामिछानेले भने विकेट लिन सफल भएका थिए । १०४ रनको चुनौती...
दार्चुला, ६ मङ्सिर – दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ...
काठमाण्डु, ६ मङ्सिर – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले...
काठमण्डु, ६ मङ्सिर – शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो सहभागिता जनाएको च्यासल युथ क्लबले दुई चरणका खेलहरु समाप्त हुँदासम्म जीत निकाल्न सकेको छैन । नेपाली युवा स्ट्राइकर विमल घर्ती मगरको अनुपस्थितिमा च्यासललाई झनै टाउको दुखाइको विषय बनेको छ । ट्रायलका लागि बेल्जियम जाने...
एजेन्सी । इङ्लिस क्लब चेल्सीका लिजेन्ट डिडियर ड्रोग्बाले सक्रिय खेल जिवनबाट सन्यासको घोषणा गरेका छन् । आइभरीकोष्टका पूर्व स्ट्राइकर ४० वर्षीय ड्रोग्बाले आफ्नो २० वर्षीय खेल जिवनको अन्त्य गर्ने सही समय आएको भन्दै सन्यासको घोषणा गरेका हुन् । ड्रोग्बाले २ स्पेल चेल्सीमा बिताउँदा ३...
काठमाण्डु, ६ मंसिर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने युएईमा जारी टि–१० लिगको पहिलो खेलमा नै ३ विकेट लिदै उत्कृष्ट सुरुवात गरेका छन् । केरला किंग्सले पख्तून्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपको प्रदर्शन महत्वपूर्ण रह्यो । सारजाहा क्रिकेट मैदानमा बुधबार...