खेलकुद

मेस्सी र रोनाल्डोलाई हराउँदै मोड्रिच बने विश्वकै सर्वोत्कृष्ट खेलाडी

२०७५ मंसिर १८ गते १०:३०

एजेन्सी – रियल म्यड्रिड र क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडी बन्दै प्रतिष्ठित बालोन डीओर अवार्ड जितेका छन् । यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्रै विश्वका सर्वोत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका थिए । उनीहरुको साम्राज्य ढाल्दै मोड्रिच...

 पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि

२०७५ मंसिर १७ गते १२:१६

 काठमाण्डु, १७ मङ्सिर – राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकूदच्याम्पियनसिप आजदेखि लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा शुरु हुँदैछ । प्रतियोगितामा पारासँग सम्बन्धित विभिन्न १८ खेलको प्रतिस्पर्धा हुने पारा राष्ट्रिय खेलकूद च्याम्पियनसिप व्यवस्थापन समितिका सदस्य–सचिव मीनकुमार शर्माले जानकारी दिए ।...

आर्मीसँग हिमालयन शेर्पा पराजित, आर्मी लिगको दोस्रो स्थानमा उक्लियाे

२०७५ मंसिर १६ गते १६:५८

काठमाण्डु, १६ मंसिर – नेपाल आर्मी क्लब हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–१ ले पराजित गरेको हो । आर्मीको जितमा दुबै गोल...

‘ए’ डिभिजन लिगः मछिन्द्रलाई पराजित गर्दै फ्रेन्डसको पहिलो जीत

२०७५ मंसिर १६ गते १६:०८

काठमाण्डु १६ असोज – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा पेरुन्डस्टले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो...

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको सहज जित

२०७५ मंसिर १६ गते १३:०५

एजेन्सी । लिग लिडर म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा सिटीले बर्नेमाउथलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भा, रहिम स्टर्लिङ र इकेली गुन्डोगानले गोल गरे । यता,...

‘ए’ डिभिजन लिगः सङ्कटा क्लब विजयी

२०७५ मंसिर १५ गते १६:४९

काठमाण्डु, १५ मङ्सिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा भएको खेलमा सङ्कटाले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै सङ्कटाले...

ए डिजिभन लिगः प्रहरीसँग एनआरटी पराजित

२०७५ मंसिर १४ गते १५:३४

काठमाण्डु, १४ मंसिर – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौँ चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित...

सन्दीपको केरला र बंगाल टाइगर्स भिड्दै, जित्नैपर्ने दबाब

२०७५ मंसिर १४ गते ११:५५

काठमाण्डु, १४ मंसिर – यूएईमा जारी टी–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगमा शुक्रबार सन्दीप लामिछानेको केरला नाइट्सले बंगाल टाइगर्ससँग खेल्दैछ । सारजाहमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ५ बजेबाट सुरु हुनेछ । सुपर लिगमा ५ खेलमा तीनमा हार ब्यहोरेको सन्दीपको टिम केरलाले...

क्यान विवाद समाधानतर्फ, मनिटरिङ कमिटीको बैठक बस्दै

२०७५ मंसिर १४ गते ११:१८

काठमाण्डु, १४ मंसिर – तीन वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गठन गरेको मनिटरिङ कमिटी (अनुगमन समिति) को बैठक यही मङ्सिर २२ गते बस्ने भएको छ । आइसिसीको सल्लाहकार समितिले बनाएको विधानअनुसार क्रिकेट विवादको प्रक्रियालाई टुङ्गोमा पु¥याउन...

पीएओके चेल्सीसँग ४ गोलले पराजित

२०७५ मंसिर १४ गते १०:०५

एजेन्सी । चेल्सीले युरोपा लिग फुटबलमा पीएओके सालोनिकालाई सहजरुपमा पराजित गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा चेल्सीले सालोनिकालाई ४–० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा ओलिभर जिरुडले दुई गोल गरे । त्यस्तै, क्यालम हड्सन र अल्भारो मोराटाले पनि गोल...

सप्तरीमा किशोरीका लागि क्रिकेट प्रशिक्षण

२०७५ मंसिर १३ गते १५:०५

राजविराज, १३ मंसिर – क्रिकेट खेलमा महिला खेलाडी उत्पादन र सो खेलको विकास गर्ने उद्देश्यका साथ बुधबारदेखि यहाँ एक महीने क्रिकेट प्रशिक्षण शुरु गरिएको छ । सप्तरीका किशोरीलाई क्रिकेट खेलमा रुचि बढ्दै गएपछि जिल्लाको सुरूङ्गा र खड्ग नगरपालिकामा सो क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु गरिएको...

‘पोखरा स्काई स्पोर्टस’को ओपनिङमा ग्राण्ड कन्सर्ट हुँदै

२०७५ मंसिर १३ गते १२:३१

काठमाण्डु, १३ मंसिर – ‘पोखरा स्काई स्पोर्टस’को ग्राण्ड ओपनिङको अवसर पारेर पोखरामा ग्राण्ड कन्सर्ट हुने भएको छ । पोखराको न्युरोडस्थित भाटभटेनीको मथिल्लो तल्लामा रहेको पोखरा स्काई स्पोर्ट्समा हुने उक्त कन्सर्टमा एड्रिन प्रधान, नट्टू शाह, स्वप्न सुमन, दीपक बज्राचार्य लगायतले आफ्नो प्रस्तुती राख्नेछन् । तीन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us