काठमाण्डु, २४ मंसिर – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेटमा ललितपुर प्याट्रियट्सले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सोमबार पोखरा राइनोजलाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । एक सय ६७ रनको लक्ष्य पछ्याएको ललितपुरले १५.५...
काठमाण्डु, २३ मंसिर – एभरेष्ट प्रिमियर लिगमा चितवनले लगातार दोस्रो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा काठमाण्डु किङ्सले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवन १९ ओभरमा एक सय ६० रनमा अलआउट भयो...
एजेन्सी । स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा रियल मड्रिड, रियल बेटिस र रियल भल्लाडोलिड विजयी भएका छन् । हुएस्काविरुद्ध १–० को संर्घषपुर्ण जित निकाल्दै रियल मड्रिड तालिकाको चौथो स्थानमा उक्लिएको छ । खेलको आठौँ मिनेटमा गारेथ वेलले गरेको गोल उसलाई ३ अंक दिलाउन...
काठमाण्डु, २३ मंसिर – थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा थ्रिस्टारले जाउलाखेल माथि २–० को जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो...
काठमाण्डु, २३ मंसिर – आगामी पुस ४ गतेदेखि अष्ट्रेलियामा हुने बिग ब्यास लिग खेल्न नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने आज राति अष्ट्रेलिया प्रस्थान गर्दैछन् । इपिएलमा सुरूवाती दुई खेल खेलेर सन्दिप आइतबार साँझ अष्ट्रेलिया जान लागेका हुन् । उनले इपिएलमा २ खेलमा ५...
काठमाण्डु, २३ मंसिर – एभरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले हराएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेटको क्षतीमा एक सय ४३ रन बनायो । २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३...
एजेन्सी । बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले हराउँदै स्पेनिस ला लिगामा शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको जितमा कप्तान मेसीले दुई गोल गर्दा लुइस स्वारेज र औसमान डेम्बेलेले समान एक-एक गोल गरेका थिए । खेलको १७औं मिनेटमा कप्तान मेसीले गोल गर्दै खेलमा सुरूवाती...
एजेन्सी । साविक विजेता म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग पराजित भएको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले सिटीलाई २–० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा निगोलो कान्टे र डेभिड लुइजले गोल गरे । पहिलो हाफमा एक गोल गरेको...
काठमाण्डु, २२ मङ्सिर – ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ । नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी सार्वजनिक गरे । उक्त विश्वकप ट्रफी यही मङ्सिर १९ गते बेलायत हुँदै नेपाल ल्याइएको...
विराटनगर, २२ मङ्सिर – महिला सहभागिता बढाउन लैङ्गिक समानताको वकालतसहित विराटनगरमा दोस्रो पटक क्रिकेट प्रशिक्षण गरिने भएको छ ।cricket नेपाल क्रिकेट फाउण्डेशनले आज मङ्सिर २२ देखि पुस २ गते सम्म स्थानीय बैजनाथपुर क्रिकेट मैदानमा विराटनगर क्रिकेट क्याम्प आयोजना हुने भएको हो । क्याम्पमा अफ्रिका...
एजेन्सी । अफगानस्तानका ‘लिटिल मेसी’लाई तालिवानको धम्कीका कारण फेरि पनि आफ्नो घर छोड्न बाध्य भए । फुटबल खेलाडी मेसीका लागि आफ्नो लगावकलाई लिएर चर्चामा आएका ‘लिटिल मेसी’लाई यो भन्दा अगाडि पनि आफ्नो घर छोड्नु परेको थियो । सात वर्षका ‘लिटिल मेसीका नामले चर्चित सात...
काठमाण्डु, २१ मंसिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन् । छ खेल खेलिसकेका मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी) अझै जितका लागि सङ्घर्ष गरिरहेका छन् । तर, रेलिगेशनबिनाको लिग हुनाले...