काठमाण्डु, २८ मंसिर – आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज खेल तालिकामा नेपाल समूह ’ए’ मा परेको छ ।...
काठमाण्डु, २८ मंसिर – जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । साताँै चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेलले उपाधिको टुङ्गो वा उपाधि होड खुल्ला गर्नेछ । आर्मी र...
विराटनगर, २८ मंसिर – विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ । चितवनले दिएको १९७ रनको बिशाल लक्ष्य पछ्याइरहेको विराटनगरका लागि तेस्रो क्रममा आएका हायातले प्रहार गरेको छक्काबाट अख्तरको गाडीको...
एजेन्सी । इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलमा मोल भिडीसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा चेल्सी मोल भिडीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । तर चेल्सी समूह एल को विजेता बन्दै युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । चेल्सीका लागि...
काठमाण्डु, २७ मङ्सिर – एशियन गेम्सका पदाधिकारी एवं पूर्व बक्सिङ खेलाडी दीपक महर्जनको आमा इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ । बोसीगाउँ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसको २५ र २६ गते ‘इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र...
काठमाण्डु, २७ मङ्सिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सरस्वती युवा क्बलले न्यूरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो...
एजेन्सी । इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा योङ ब्वाइजसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा युभेन्टस योङ ब्वाइजसँग २–१ गोलअन्तरले पराजित भएको छ । योङ ब्वाइजलाई जित दिलाउन गुइलाउमे होएराउले दुई गोल गरे । युभेन्टसका लागि भने...
काठमाण्डु, २६ मंसिर – एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबारको पहिलो खेलमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ४ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोजेको भैरहवाले विराटनगरले दिएको ९२ रनको लक्ष्यलाई पछ्याउँदै ६ विकेटको क्षतिमा १९.४ ओभरमा ९२ रन बनाउन सफल भयो । आफ्नो तेस्रो खेलमा...
काठमाण्डु, २५ मङ्सिर – भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दै भैरहवाले लगातार दोस्रो जित निकालेको हो । जितसँगै भैरहवाले चार अङ्क जोडेको छ ।...
काठमाण्डु, २५ मंसिर – एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पोखरा राइनोजको लगातार हार व्यहोरेको छ । यसअघि ललितपुर र भैरहवासँग हारेको पोखरा आजको खेलमा पनि विराटनगरसँग पराजित भएको हो । पोखराले दिएको ८४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले पनि समान ८४ रन बनाएपछि खेल सुपर...
काठमाण्डु, २५ मंसिर – एभरेष्ट प्रिमियर लिग अन्तर्गत दिनको पहिलो खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको झिनो लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा विराटनगरको बलिङसामू निरीह बन्यो । सुरुदेखि विकेट पतनको शिकार बनेको पोखराले पाँच रन बनाउँदा...
काठमाण्डु, २५ मङ्सिर – एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ । पारस खड्काको कप्तानीमा रहेको...