एजेन्सी । स्पेनिस कोपा डेल रे फुटलबलमा मेलिल्लामाथि कीर्तिमानी जित निकाल्दै रियल मड्रिड प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति आफ्नै घरेलु मैदानमा कोपा डेल रेको अन्तिम ३२ को दोस्रो लेगमा मेलिल्लामाथि ६–१ गोलको जित निकाल्दै समग्रमा १०–१ गोलअन्तरसहित रियल अन्तिम १६ मा प्रवेश...
काठमाण्डु, २० मंसिर – सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीले सिजनको दोस्रो बराबरी खेलेको छ । छैटौँ चरण अन्तर्गत बिहीवार एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई फ्रेण्ड्सले गोलरहित बराबरीमा रोकेको हो । लिगको उद्घाटन खेलमै एनआरटीसँग २–२ को बराबरी खेलेको आर्मीले त्यसपछि...
काठमाण्डु, २० मङ्सिर – यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् ।cricket प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सलगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता जनाउनेछन् । प्रत्येक...
एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यानद्वय ग्लेन म्याक्सवेल र अरोन फिन्चले इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा भाग नलिने भएका छन् । राष्ट्रिय टिमको ब्यस्त सेड्यूलका कारण उनीहरु यसपालीको आईपीएलबाट अलग भएका हुन् । सन् २०१९ को पहिलो ६ महिना अष्ट्रेलियाको होम समरका साथै ईंग्ल्यान्ड विश्वकप...
काठमाण्डु, २० मङ्सिर – शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । लिगको उपाधि दाबेदार...
काठमाण्डु, १९ मङ्सिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मनाङले जाउलाखेललाई १–० गोलअन्तरले पराजित गर्दै लिगमा...
काठमाण्डु, १९ मंसिर – एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ खेल्न आयरल्याण्डका केभिन ओब्रायन नेपाल आइपुगेका छन् । आइरिस अलराउण्डरलाई यस सिजनका लागि काठमाण्डु किंग्स ११ ले अनुबन्ध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओुबायनले नेपालका नम्वर वान गोलकिपर किरण चेम्जोङसँग भेटेको फोटो फ्रेन्चाइजले सार्वजनिक...
काठमाण्डु, १९ मंसिर – युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ । यही मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रिस्तरीय निर्णयबाट उपाध्यक्ष तिमिल्सिना संयोजकत्वमा मन्त्रालयका प्रवक्ता...
काठमाण्डु, १९ मङ्सिर – जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । आज हुने पहिलो खेलमा...
काठमाण्डु, १८ मंसिर – नेपाली फुटबल टिमका युवा स्ट्राइकर विमल घर्तिमगर ट्रायलका लागि भोली (बुधबार)बेल्जियम जादै छन् । च्यासल युथ क्लबबाट ए डिभिजन लिग फुटबल खेल्दै आएका विमल बेल्जियमको क्लबमा ट्रायल दिन जान लागेका हुन् । मंगलबार बिमलले फेसबुकबाट च्यासल युथ क्लबका सबै खेलाडी...
काठमाण्डु, १८ मंसिर – राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित बनेका युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनले बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका थिए । कलेजका अनुसार सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना...
काठमाण्डु, १८ मंसिर – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् । लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दुवै खेल...