खेलकुद

‘ए’ डिभिजन लिगः एघारौँ चरणका खेल आजदेखि

२०७५ पुष ११ गते ९:५०

काठमाण्डु, ११ पुस – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् । आज...

नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वरको भव्य स्वागत

२०७५ पुष १० गते १७:१६

काठमाण्डु, १० पुस – विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर आज नेपाल फर्कनुभएका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष...

धनगढी प्रिमियर लिगको मिति सर्यो

२०७५ पुष १० गते १५:४७

काठमाण्डु, १० पुस – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको मिति एकसाता पछि सरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आज विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल र यूएइबीच एक दिवसीय क्रिकेट सिरिज हुने भएकाले प्रतियोगिता एक हप्तापछि सारिएको जनाएको छ...

सम्झौतापत्रमा हस्ताक्षर

२०७५ पुष १० गते १५:३८

काठमाण्डु, १० पुस – नेपाल राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले प्रदान गर्ने एनएनआइपिए अवार्डको लागि आर्दश समाज विकास केन्द्रले एक लाख प्रदान गर्ने भएको छ । सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष दीपक श्रेष्ठ र विकास केन्द्रकी अध्यक्ष सपना लामाले तीन वर्षका...

विभागीय टोलीको फितलो प्रदर्शन

२०७५ पुष १० गते १३:३४

काठमाण्डु, १० पुस – शहीद स्मारक ‘ए’ डिभिजन लिगमा छ पटकको लिग विजेता नेपाल पुलिसले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । विसं २०१२, २०१३, २०६३, २०६६, २०६७ र २०६८ सालको विजेता टोली जारी लिगमा दशौँ चरणका खेल सकिँदासम्म पुलिसले सन्तोषजनक प्रदर्शन गर्न सकेको...

बिग ब्यासको दोस्रो खेलमा सन्दीपको कमाल

२०७५ पुष ९ गते १३:४१

काठमाण्डु, ९ पुस – बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट पहिलो खेलमा दुई विकेट लिएका सन्दीप लामिछानेले दोस्रो खेलमा तीन विकेट लिएका छन् । सोमबार भइरहेको दोस्रो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध उनले तीन विकेट लिएका हुन् । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिएका छन्...

सन्दीपले लिए दोस्रो विकेट

२०७५ पुष ९ गते १३:२०

काठमाण्डु, ९ पुस – अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबासमा सोमबार जारी खेलमा नेपाली युवा खेलाडी सन्दीप लामिछानेले पहिलो ओभरमै विकेट लिएका छन् । मेलबर्न स्टार्सका तर्फबाट खेलिरहेका सन्दीपले हुरिकेन्स विरुद्ध एक विकेट लिएका हुन् । सन्दीपले हुरिकेन्सका तेस्रो व्याट्सम्यान एलेक्स डोलानलाई २ रन दिएर...

अस्ट्रेलियामा सन्दीपको सानदार प्रदर्शन, पहिलो ओभरमै लिए विकेट

२०७५ पुष ९ गते १३:११

अस्ट्रेलिया, ९ पुस – अस्ट्रेलियाको विग ब्यास लिगमा सानदार डेब्यू गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज पनि आफ्नो पहिलो ओभरमै विकेट लिन सफल भएका छन् । मेलबर्न स्टार्सका लागि पावर प्ले पछिको पहिलो ओभरको तेस्रो बलमा लामिछानेले विकेट लिन सफल भएका हुन्...

प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना खेलाडी छनोट

२०७५ पुष ९ गते १२:५१

चितवन, ९ पुस – आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी रहेका छन् । फुटबल, एथलेटिक्स, मार्सलआर्टसहित १५ वटा विधामा खेलाडी छनोट गरिएको हो...

‘ए’ डिभिजन लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ

२०७५ पुष ९ गते ११:४७

काठमाण्डु, ९ पुस – सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ । जारी लिगको १० औँ चरणसम्म आइपुग्दा सात पटकको लिग विजेता टोली मनाङ–मस्र्याङ्दीले अबको बाँकी...

बिगबास लिगमा सन्दीपले दोस्रो खेल खेल्दै

२०७५ पुष ९ गते ११:३३

एजेन्सी । अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबास लिगमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अहिले दोस्रो खेल खेलिरहेका छन् । उनको टोली मेलर्बनले होबार्ट हुरिकेन्सविरुद्ध दोस्रो खेल खेलिरहेको हो । मेलबर्नले टस हारेर ब्याटिङको निम्तो पाएको छ । सन्दीपले गत शुक्रबार बिगबास टि–२० क्रिकेट लिगको...

स्पेनिस ला लिगाः भ्यालेन्सीया र रायो भल्कानो विजयी

२०७५ पुष ९ गते १०:०२

एजेन्सी । स्पेनिस ला लिगा फुटबलका पछिल्ला खेलमा भ्यालेन्सीया र रायो भल्कानो विजयी भएका छन् । सेभिया भने लेगानेशसँग एक एकको बराबरीमा रोकिएको छ । भ्यालेन्सीयाले हुएस्का र रायो भल्कानोले लेभान्तेलाई समान २–१ ले पराजित गरे । जितसँगै भ्यालेन्सीया तालिकाको आठौँ स्थानमा उक्लिएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us