एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्यामले साउथह्याम्पटनलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा वेष्टह्यामले साउथह्याम्पटनलाई २–१ गोलअन्तरले पराजित गरेको हो । वेष्टह्यामको जितमा फिलिपे एन्डर्सन नायक बने । उनकै दुई गोलमा वेष्टह्यामले जित निकालेको हो । यता, साउथह्याम्पटनका लागि रेडमन्डले गोल...
काठमाण्डु, १२ पुस – मनाङ मर्स्याङ्दी क्लब दुई खेलअघि नै शहीद स्मारक ए डिभिजन लिग फुटबलको विजेता बनेको छ । ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै दुई खेलअघि नै विजेता बनेको हो । यसपछिका दुबै खेल...
काठमाण्डु, १२ पुस – नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा सर्वाधिक विकेट लिने खेलाडी भएका छन् । मेलबर्न स्टार्सको तर्फबाट सिड्नी सिक्सर्स विरुद्ध आफ्नो तेस्रो खेलमा दुई विकेट लिएसँग प्रतियोगितामा ७ विकेट लिएका सन्दिप सबैभन्दा बढी विकेट लिने...
काठमाण्डु, १२ पुस – शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ...
काठमाण्डु, १२ पुस – दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, ‘बिग ब्यास खेल्ने सपना देखेको छु ।’ अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो...
काठमाण्डु, १२ पुस – नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ को संयोजन तथा नेपाल तेक्वान्दो सङ्घको आयोजनामा नवौँ राष्ट्रिय ग्योरोगी रेफ्री सेमिनार तथा ग्योरोगी कोर्स आजदेखि सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा शुरु भएको छ । यही पुस १४ गतेसम्म चल्ने प्रशिक्षणमा २३० जनाको सहभागिता रहेको छ...
काठमाण्डु, १२ पुस – नेपालका युवा स्पीनर सन्दिप लामिछानेले आज चर्चित लिग बिग ब्यास लिग (बीबीएल) मा तेस्रो खेल खेल्दैछन् । सन्दिप लामिछाने रहेको टिम मेलबर्न स्टार्स आज बिग ब्यास लिगमा सिड्नी सिक्सर्ससँग भिड्दैछ । यसअघिका दुई खेलमा पराजित रहेको मेलबर्नलाई आज जित्नै पर्ने...
एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलको एकमात्र अपराजित टोली लिभरपुलले दोश्रो स्थानको टटनहामसँगको दुरी ६ अंकमा पुर्याएको छ । लगातार दोस्रो हार व्यहोर्दै म्यानचेष्टर सिटी भने तेस्रो स्थानमा झरेको छ । न्युकासल माथि ४–० को प्रभावशाली जित हात पार्दै लिभरपुल १९ खेलबाट ५१ अंकमा...
काठमाण्डु, ११ पुस – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । आज यहाँ पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाण्डु, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा...
एजेन्सी । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गरेका छन् । बुधबार भएको पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट खेलका क्रममा...
राँझा, ११ पुस – राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता १५ दिन सर्न सक्ने बताएका छन् । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सचिवालयको नेपालगञ्जमा आज उद्घाटन गर्दै सदस्य सचिव विष्टले भौतिक पूर्वाधार निर्माणमा ढिलाइका कारण फागुनको मध्यतिर प्रतियोगिता हुन सक्ने...
भीमदत्तनगर, ११ पुस – अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा कास्य पदक जितेर फर्किएको हकीको राष्ट्रिय टिमलाई मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरमा सम्मान गरिएको छ । हालै पाकिस्तानको लाहोरमा सम्पन्न हकी प्रतियोगितामा ऐतिहासिक जित निकाल्दै भारतहुँदै भीमदत्तनगर आइपुगेको टिमलाई जिल्ला खेलकूद विकास समिति, जिल्ला हकी सङ्घ र यहाँका प्रशिक्षक...