काठमाण्डु, १८ फागुन – खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ रु एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो कार्पेट बिच्छ्याइन्छ । अर्को टोली फर्कदा एक जना पदाधिकारी पनि विमानस्थलमा देखिदैनन् । पछिल्लो समय नेपाली क्रिकेट...
काठमाण्ठु, १७ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो वरीयताक्रममा नेपाल एक स्थान माथि उक्लिएको छ । पछिल्लो पटक सार्वजनिक भएको वरियतामा नेपाल टी–ट्वेन्टी वरियतामा १४ औँ स्थानमा उक्लिएको हो । आईसीसीका अनुसार नेपालले सात खेलबाट ३०३ अंक प्राप्त गर्दै यो वरीयता काम गरेको हो...
काठमाण्डु, १६ फागुन – दुईदिने औपचारिक भ्रमणका लागि चिनियाँ फुटबल सङ्घका अध्यक्ष चाइ झिन्हुआ आज नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरका अनुसार चाइ झिन्हुआ आज दिउँसो १ बजे काठमाण्डु आइपुग्ने कार्यक्रम छ । उनिसँग चीन र नेपालबीच...
काठमाण्डु, १५ फागुन – अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ जना नेपाली महिला फुटबल खेलाडीलाई जनही एक एक लाख रुपैयाँ दिने भएको छ । गत साता भारतमा भएको हिरो महिला गोल्डकपमा उत्कृष्ट प्रदर्शन गरेका कारण पुरस्कारको घोषणा गरिएको एन्फाले जनाएको छ । हिरो महिला...
काठमाण्डु, १५ फागुन – अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो ।...
पोखरा, १५ फागुन – पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन पहल थालिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७५–७६ को नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने उल्लेख गरेकामा त्यसअनुरुप सरकारले पहल शुरु गरेको हो । क्रिकेट रङ्शाला निर्माणका लागि...
काठमाण्डु, १५ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल अहिले कुवेतसँग खेल्दैछ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा नेपाल आठ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने कुवेतले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको छैन ।...
काठमाण्डु, १४ फागुन – फरक–फरक अस्तित्वमा रहेका दुई नेपाल कराँते महासङ्घको विवाद अन्त्य हुने भएको छ । लामो समययता राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त अस्तित्वमा रहेका दुई महासङ्घ निर्वाचनमार्फत एक हुने विषयमा सहमतिमा पुगेका हुन् । युवा तथा खेलकूद मन्त्रायले गठन गरेको विवाद समाधान समस्या...
काठमाण्डु, १४ फागुन – आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ बाट पुरुष फुटबल टोली छनोट भएको छ । बीस सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ । समितिका अनुसार सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल...
काठमाण्डु, १४ फागुन – नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट...
पोखरा, १३ फागुन – भारतको सिक्किम युनाइटेडलाई ५–२ गोल अन्तरले हराउँदै थ्रीस्टार क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारको जितमा अनिल गुरुङले ह्याट्रिक गरे । पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारमा आबद्ध भएपछि पहिलो गोलका साथै पहिलो ह्याट्रिक गरेका अनिल गुरुङको प्रेरणादायी...
काठमाण्डाु, १३ फागुन – आईसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले चौथो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो ।...