रंग-तरङ

दुबईमा प्रदर्शनको तयारीमा नेपाली चलचित्र ‘मेला’

२०७२ असोज १५ गते १२:०५

दुबई– नेपाली चलचित्र प्रेमी दर्शकहरुका लागि बिजया दशमी नजिकिदै गर्दा विदेशी भूमी दुबईमा नेपाली कथानक चलचित्र मेला प्रदर्शन हुने भएको छ । ब्यावसायिक मुनाफा कमाउने भन्दा पनि सामाजिक परिवेश, भेषभूषा संस्कृतिको जगेर्णा राख्ने उदेश्यले निर्माण गरिएको निर्माता तथा नायक खेम गुरुङ बताउँछन्। स्याङ्जा सहयोग...

मिर्गौला बेचेर बेहाल भएका युवाहरुको कथामा आधारित चलचित्र पिक्चरको प्रोमो सार्वजनिक

२०७२ असोज १४ गते १६:४६

काठमाण्डु, १४ असोज – पत्रकार उमेश चौहान नेपाली कथानक चलचित्रका साथ दर्शकमाझ आउन थालेका छन् । मिर्गौला तस्करीको ‘रियल पिक्चर’लाई ‘रिल’मा उतारेर उनले चलचित्र ‘पिक्चर’ बनाएका छन् । पिक्चरको अफिसियल ट्रेलरको ‘वल्र्ड प्रिमियर’ बिहीबार अनलाइनमार्फत गरिएको छ । सुखको आशमा आफ्नै मिर्गौला बेचेर बेहाल भएका...

अब पुरुषलाई महिलाको आशु पुछ्ने अवसर !

२०७२ असोज १४ गते १३:५४

एजेन्सी– जापानको एक कम्पनीले पुरुषका लागि एउटा अनौठो रोजगारी खुलाएको छ । कम्पनीले महिला कर्मचारी कामको दौरान थाक्ने वा अशान्ति महसुस गरिरहेका हुन्छन् । उनीहरुलाई राहत अथवा पुन जागरुक बनाउन कम्पनीले साथमा आकर्षक पुरुष राख्ने व्यवस्था ल्याएको छ । जापानी कम्पनी ‘रोकेट इंक’ले महिला...

ऋतिककी पूर्वपत्नी सुजैनले गरिन यस्तो खुलासा

२०७२ असोज १४ गते १३:०८

ऐजेन्सी– सुपरस्टार ऋतिक रोशनकी पूर्वपत्नी सुजैनले अभिनेता अर्जुन रामपालसँगको विवाहको हल्लालाई नकारेकी छिन् । लामो समयदेखि सुजैन र अर्जुन रामपालको मित्रतालाई लिएर अट्कल लगाइन्थ्यो र यो पनि भनिन्थ्यो कि विवाह भएको १३ वर्षपछि उनी त्यहि कारणले २०१३ मा ४१ वर्षीय ऋतिकसँग छुट्टिएकी हुन् ।...

नायिका आशिकाले आर्यनलाई बिहेको मण्डपबाटै भगापछि…

२०७२ असोज १३ गते १२:४०

काठमाण्डु– लेखक शिबम अधिकारीले निर्देशन गरेको चलचित्र ‘सुश्री’को हालै सार्वजनिक गरिएको ट्रेलर लाई धेरैले रुचाएका छन् । ट्रेलरमा मुख्य पात्रको रुपमा अभिनेता आर्यन सिक्देल र डेब्यु हिरोइन आशिका तामाङलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । ट्रेलरमा अभिनेता आर्यन सिक्देललाई बलिउड अभिनेता सलमान खानको उपमा...

बाहुबलीलाई टक्कर दिने फिल्म ‘पुली’को युनिटलाई यस्तो धक्का

२०७२ असोज १३ गते १२:३९

एजेन्सी– ठूलो लगानीमा बनेको बहुप्रतिक्षित तेलुगु फिल्म ‘पुली’को रिलिज अगाडि पुरै फिल्म युनिटको घरमा आयकर विभागले छापा मारेको छ । न्युज एजेन्सी आइएएनएसका अनुसार, अभिनेता विजय, अभिनेत्रीहरु नयनतार र समंथा, निर्देशक चिंबु देवान, निर्माता शिबु थामिन्स लगायतका अन्य पुरै युनिटको घर, अफिस, रिसोर्टमा छापा...

रिहानाको कपडाले ढाकेन भित्री बस्त्र

२०७२ असोज १२ गते १४:२१

  एजेन्सी– पप गायिका रिहानाले पारदर्शी गाउन लगाएका कारण मिडियामा निकै चर्चा पाएकी छन् । उनले ब्राजिलको राजधानी रियो त जेनेरियोमा आयोजित एक कार्यक्रममा लगाएको पहिरनमा भित्री बस्त्र स्पष्ट देखिन्थ्यो । यसअघि टपलेस फोटोशूट गरिसकेकी रिहानाले लगाएको पहिरनमा सबैको आँखा परेको थियो । उनले...

‘यसपालीको दसैंमा, चढी आउँला बसैमा’ भन्दै आए रामचन्द्र र जुनु (भिडियोसहित)

२०७२ असोज १२ गते ११:३८

काठमाण्डु, १२ असोज– ‘भर्सटायल’ गायक रामचन्द्र काफ्ले  र गायिका जुनु रिजाल काफ्लेको दसैं गीत सार्वजनिक भएको छ । यसपटकको दसैं कस्तो हुने भन्ने अन्यौल कायमै रहेको बेला आएको यो गीतले मौलिक नेपालीको दसैंलाई प्रतिबिम्बित गर्छ । गंगा ढकालको शब्दमा रहेको गीतमा दसैको मासु चिउरा,...

जुन गाउँमा पुरुष छिर्न पाउँदैनन्, महिलाकै छ राज्य !

२०७२ असोज १० गते ११:४९

एजेन्सी– संसारमा यस्तो पनि गाउँ छ जुन गाउँमा पुरुष नैछिर्न पाउँदैनन् भन्दा तपार्ईलाई अचम्म लाग्ला तर, यो सत्य हो । त्यस गाउँमा महिलाहरु मात्र बस्छन् । केन्याको उजोमा गाउँ संसारकै एक यस्तो गाउँ हो जहाँ पुरुषलाई छिर्ने अनुमति छैन । सन् १९९० मा १५...

स्विडिस नायिका इल्लीको बलिउडमा छाउने चाहना

२०७२ असोज ९ गते १५:३८

एजेन्सी–ग्रीक तथा स्विडिस नायिका इल्ली अब्राहम हाल बलिउडमा आफ्नो भाग्य चम्काउने सोचमा छिन् । विदेशी कलाकारलाई सहजै स्विकार्ने हिन्दी चलचित्र उद्योगको रहेको भन्दै उनले बलिउडको प्रशंसा समेत गरिन् । उनले भनिन्, ‘बलिउडको छवि अन्तर्र्रािष्ट्रय जगतमा भिन्न र सकारात्मक छ, पुराना बलिउड गीतमा ग्रीक भाषालाई...

दुबै खुट्टा नभएकी यी मोडल भन्छिन्, ‘मलाई कस्ले सुन्दरी र सेक्सी छैन भन्छ ?’

२०७२ असोज ९ गते १५:०२

एजेन्सी–सुन्दरी देखिन र नाम र दाम कमाउन शारीरिक हिसाबले पूर्ण अर्थात सपांग हुनुपर्छ भन्ने मान्यतालाई क्यालिफोर्नियाकी एक अपांग मोडलले गलत सावित गरिदिएकी छन् । कान्या सेसर नामकी २३ वर्षीया यी मोडलका दुबै खुट्टा छैनन् । उनले जन्मजात हिसाबले दुबै खुट्टा गुमाएकी हुन् ।  ...

अभिनेतृ वीना मलिक फेरि आमा बनिन्

२०७२ असोज ९ गते १२:५६

एजेन्सी–बलिउडको २०१२  मा रिलिज भएको फिल्म ‘गली–गली में चोर है’ कि आइटम गीत ‘छन्नो’ चर्चित भएकी पाकिस्तानी एक्ट्रेस वीना मलिक फेरि आमा बनेकी छिन् । वीनाले अमेरिकामा बुधवार एक छोरीलाई जन्म दिइन् । असद र वीनाको पहले एक छोरा पनि रहेको छ । वीनाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us