रंग-तरङ

विदेशी मोडलद्वार अभिनित ‘प्रेम कहानी’को भिडियो सार्वजनिक

२०७२ असोज ९ गते १०:३७

काठमाण्डु, ८ असोज– स्पेनमा रहेका नेपाली गायक तुलसी शिवाकोटीले मुहार  एल्बमबाट तिम्रो मेरो प्रेम कहानी नामक गीतको भिडियो सार्वजनिक गरेका छन् । साइप्रसका विभिन्न स्थानमा सुटिङ गरिएको उक्त भिडियोमा मोडल पनि साइप्रसकै छिन् । गीतमा विदेशी मोडल स्पाईरौला काइजेर र नेपाली मोडल दिपेन भण्डारीको...

डराएरै भए पनि मानिसहरु किन ‘हरर’ फिल्म हेर्छन् ?

२०७२ असोज ९ गते ९:४७

काठमाण्डु, ९ असोज– डरको एक आफ्नै मनोविज्ञान छ । यस मनोविज्ञानले विभिन्न प्रवृत्तिको माध्यमबाट हाम्रो मनमा रोमाञ्चित पैदा गर्दछ । धेरैजसो उक्त रोमाञ्चक प्रतिक्रियाको हामी ‘हरर’ फिल्म हेरेर मजा लिन्छौ, जसमा अलौकिक शक्ति, भयानक राक्षस, भूत–प्रेत आदि हुन्छन् । हाम्रो मनको सहज प्रवृत्ति भनेको...

बलिउड अभिनेत्री ऐश्वर्या राय २० जना बडिगार्डको घेरामा !

२०७२ असोज ८ गते १६:३७

  एजेन्सी– ऐश्वर्या रायको फिल्म ‘जज्बा’को प्रमोशनको क्रममा फ्यानहरु पछि लागेपछि सेक्यूरेटी बढाइएको छ । खसगरी, सेक्युरेटी बढाउने फैसला त्यति बेला लिइयो, जब अभिनेत्री राय मुम्बईको एक नाइट क्लबमा आफ्नो फिल्म ‘जज्बा’को ‘रेम्प अप पार्टी’मा उपस्थित भइन् । उनी पार्टीमा केही ढिला पुगीन् तर,...

नेपाली कथामा बनेको अमेरिकन चलचित्रको प्रिमियर

२०७२ असोज ८ गते १३:३५

काठमाण्डु– नेपाली कथामा बनेको अमेरिकन चलचित्र ‘हाइवे टु धम्पुस’को बिहीबार राजधानीको कुमारी हलमा प्रिमियर गरिएको छ । उक्त अमेरिकन चलचित्र ‘हाइवे टु धम्पुस’ हेर्न अभिनेता राजबल्लभ कोइराला, निर्देशक म्याकफारल्याण्र्ड, अमेरिकन दूतावासका कर्मचारीहरु र अन्य विशिष्ट अतिथीहरुको उपस्थिति थियो । चलचित्रमा रुखो स्वभावकी ब्रिटिश मोडल...

‘मह जोडी’ले पाए ‘कला रत्न’ उपाधि

२०७२ असोज ८ गते १३:१९

काठमाण्डु, ८ असोज-नेपाली हास्य क्षेत्रका चर्चित जोडी तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘कला रत्न’ उपाधिबाट सम्मानित भएका छन् । नेपाल चलचित्र प्राविधिक सङ्घको आयोजनामा बिहीबार कतारमा सम्पन्न आठौं नेफ्टा फिल्म अवार्ड’मा उनीहरुलाई नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकाले उक्त उपाधि प्रदान...

मैले कहिल्यै आफ्नो विचार अरुमाथि थोपरेको छैनः सोनाम

२०७२ असोज ७ गते १६:२९

एजेन्सी– मीट ब्यान्डका बिषयमा सोनाम कपूरले खुलेर ट्विटरमा प्रतिक्रिया दिएपछि उनी विवादमा तानिएकी छन् । त्यसको चर्को आलोचना भएपछि उनले त्यसलाई फरक तरिकाले ब्याख्या गर्न थालेकी छन् । भारतको महाराष्ट्रमा केही समयदेखी चलिरहेको मीट ब्यान्डको चर्चा पछिल्लो केही दिन धेरै नै बवाल रह्यो ।...

यो हो यस वर्षकै लोकप्रिय नेपाली चलचित्र

२०७२ असोज ७ गते १६:२०

काठमाण्डु, ७ असोज- असोज १ गतेबाट उपत्यकामा प्रदर्शन सुरु भएको बहुप्रतिक्षित चलचित्र ‘वडा नं ६’ले एक हप्ता नबित्दै एक करोडमाथिको व्यापार गरेको छ । हाँस्य टेलिशृङ्खला ‘तितो सत्य’, जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ समूहका कलाकारको प्रस्तुति रहेको उक्त चलचित्र हाल राजधानीका तीन जिल्लाका २४...

किन छाम्दैछन् महिला पुरुषको यौनांग ?

२०७२ असोज ७ गते १२:४४

युटुयुवमा अहिले एउटा भिडियो भाइरल बनिरहेको छ । मे १६ मा राखिएको भिडियो अहिलेसम्म १७ लाख जनाले हेरिसकेका छन् । भिडियोमा महिलाले पुरुषको यौनांग छामेर उनीहरुको जात पत्ता लागाइरहेका छन् । भिडियोमा देख्न सकिन्छ महिला पहिले विस्तारै पुरुषको शरीरलाई आँखामा पट्टी लगाएर छाम्छिन् अनि...

बलिउड अभिनेता बरुण दीपिकालाई मार्न चाहे…

२०७२ असोज ६ गते १७:४०

एजेन्सी– बलिउड अभिनेता बरुण धवनले अभिनेत्री दीपिका पादुकोणलाई मार्न चाहेको बताएका छन् । उनले हालै एक पत्रिकासँग साक्षात्कारका क्रममा वरुणसँग एउटा खेल खेलियो जुन खेलको नाम थियो ‘म्यारी डेट एण्ड किल ।’ जहाँ उनलाई दीपिका, श्रद्धा र प्रियकांको अप्सन का रुपमा दिइएको थियो ।...

नायिका निशाले कपडा खोल्दै गरेको भिडियो सार्वजनिक

२०७२ असोज ६ गते १४:२६

काठमाण्डु– नायिका निशा अधिकारीको फिल्म ‘आभाश’ को ट्रेलर रिलिज भएको छ । प्रेम कथामा अधारित फिल्ममा निशासँगै सम्यम पुरी, सलोन बस्नेत, आस्मा डिसी लगाएतको भूमिका रहेको छ । फिल्ममा केही हट सिनहरु पनि रहेका छन् । हेरौँ भिडियो ।...

भैरवपछि लुटेरामा निखिलको धमाका (हेरौँ भिडियो)

२०७२ असोज ५ गते १७:०८

काठमाण्डु– फिल्म भैरवबाट नाम र दाम दुबै कमाएका नायक निखिल उप्रेतीको अर्को एक्सन फिल्म लुटेराको टिजर सार्वजनिक भएको छ। एक्सन भूमिकामा देखिएका निखीलको दयाराम निर्देशित फिल्म कार्तिक २७ गते दशैको मौकामा रिलिज गरिने छ। फिल्ममा निखिलका अलावा निशा अधिकारीको पनि अभिनय रहेको छ ।...

आफ्नो हनिमुनका तस्बिर आफै खिचेर आफै प्रचार (हेरौँ तस्बिर)

२०७२ असोज ५ गते १५:४७

एजेन्सी– विवाह मानिसका लागि निकै महत्वपूर्ण क्षण हो जुन पलबाट दुई जोडि सदा सदाका लागि एक हुन्छन् । त्यसैले पनि त्यस पललाई यादगार बनाउने चाहना सबैको हुन्छ । त्यसमध्य लीसा लट्स पनि यस्तै एक श्रीमती हुन्, जसको विचार फरक भएकै कारण हाल निकै चर्चामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us